तरकारीको मूल्य निरन्तर उकालो: करेलामा २१४ र अदुवामा

काठमाडौं । काठमाडौं उपत्यकामा भान्सामा दैनिकजसो प्रयोग हुने तरकारीको मूल्य निरन्तर उकालो लागिरहेको छ । थोकदेखि खुद्रा बजारसम्ममा नै तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ । कालिमाटी बजार विकास समितिको

रामेछापमा लम्पी स्किनः ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

काठमाडौं । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर

भारत सरकारले निर्यातमा कडाइ गर्दा खाद्यान्न आयात २४ प्रतिशतले घट्यो

काठमाडौं । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध गर्दा खाद्यान्न आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा सन् २०७९/८० मा खाद्यान्न आयातमा २३.७८ प्रतिशतले घटेको

फलफूल आयातमा अर्बौ बाहिरियो: डेढ अर्ब बढीको केरा, दुई अर्बको अङ्गुर आयात

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं

बागमती प्रदेशमा यातायातको भाडा घट्यो, कहाँदेखि कहाँसम्म कति ?

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सार्वजनिक यातायातको भाडा घटाएको छ । बिहीबारदेखि लागु हुने गरि बागमती प्रदेशभित्रको भाडा घटेको हो । प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यात्रायात मन्त्रालयले बिहीबार प्रदेश

वर्षौंदेखि जग्गा व्यवस्थापन नहुँदा अघि बढेन औद्योगिक क्षेत्रको काम, प्रस्ताव वनमा रोकियो

गण्डकी । ६ वर्षअघि निर्माण घोषणा भएका दुई औद्यागिक क्षेत्रका लागि जग्गा व्यवस्थापन अझै हुनसकेको छैन । जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले पठाएको प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पुगेर

पूर्णिमाले गरिन् पाकिस्तानको माउन्ट के टु हिमालको सफल आरोहण

काठमाडौं । पर्वतारोही पूर्णिमा श्रेष्ठले पाकिस्तानको माउन्ट के टू हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् । श्रेष्ठले बिहीबार माउन्ट के टुको आरोहण गरेकी हुन् । पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो माउन्ट

तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

काठमाडौ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक ८ हजार ६११

विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन- दृढताका साथ काम गर्नुस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । विमानस्थल अनुगमनपछि मन्त्री डा. महतले आगामी दिनमा कुनै