२६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर बनाउँदै एमभी

काठमाडौं । एमभी दुगड ग्रुपले २६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर निर्माण गर्ने भएको छ । ग्रुपले नासा हाइड्रोपावरअन्तर्गत २६ अर्ब २० करोड ५० लाख रुपैयाँ लगानीमा १६० मेगावाट बिजुली

आर्थिक मन्दीको असर: ३० हजार मानिस कालोसूचीमा, अघिल्लो वर्षभन्दा १४० प्रतिशत बढी

काठमाडौं । आर्थिक मन्दीका कारण कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । भुक्तानीका लागि काटिएका चेक बाउन्स हुँदा र लोन डिफल्ट हुँदा कालोसूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ । चेक

एक वर्षमा ३२२ उद्योग दर्ता

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा तीन सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आवको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी तीन सय

महिना दिनमै उप्कियो कालोपत्रे

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब १४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । वर्षौं

नेपाल एयरलाइन्सले ऋण नतिरेपछि रिसायो सञ्चय कोष, प्रशासक भन्छन्- अब दिन सक्दैनौं

काठमाडौं । कर्मचारी सञ्चय कोष नेपाल एयरलाइन्ससँग रिसाएको छ । हवाइजहाज किन्न दिएको ऋण समयमै नतिरेपछि कोष रिसाएको हो । नेपाल एयरलाइन्सलाई ४ वटा जहाज किन्न दिएको २२ अर्ब ऋण

योगदान नगरेकालाई सेवा दिनेबारे अध्ययन गरिरहेका छौं: जीतेन्द्र धिताल

आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले छ दशक बढीको यात्रा तय गरेको छ । कूल पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक

विदेश जानेले वर्षमा दुई पटकमात्र २५ सय डलरको सटही सुविधा पाउने

काठमाडौं । विदेश जाने नेपालीका लागि सटही सुविधालाई बढाएर २५ सय अमेरिकी डलर बनाएको राष्ट्र बैंकले त्यसमा नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले‍ एकीकृत

तरकारीको मूल्य निरन्तर उकालो: करेलामा २१४ र अदुवामा २९६ प्रतिशतसम्मको मूल्यवृद्धि

काठमाडौं । काठमाडौं उपत्यकामा भान्सामा दैनिकजसो प्रयोग हुने तरकारीको मूल्य निरन्तर उकालो लागिरहेको छ । थोकदेखि खुद्रा बजारसम्ममा नै तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ । कालिमाटी बजार विकास समितिको

रामेछापमा लम्पी स्किनः ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

काठमाडौं । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर