राष्ट्रियसभाबाट आर्थिक विधेयक २०८० पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक २०८० पारित गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी

सम्याउने ठेकेदारले बालुवा तस्करी गरेपछि पोखरी बन्यो खेल मैदान

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ। चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन

अर्थमन्त्री भन्छन्- करका प्रस्ताव आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् । राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको

जयनगर–कुर्था खण्डमा आइतबारदेखि रेल चल्ने

वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१

लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटक, ७ प्रतिशत भारतीय

बुटवल । लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् । आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५

सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल २३४ रुपैयाँले बढायो

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान र मध्यम धानको समर्थन मूल्य

रासायनिक मल कारखानाका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी

काठमाडौं । रासायनिक मल कारखानाको बृहत् सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी भएको छ । नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी

संसद्का दुबै सदनबाट बजेट जस्ताको तस्तै पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन

आर्थिक अराजकता नियन्त्रणमा पूर्णप्रतिबद्ध छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताएका छन् । कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले