कर्णालीवासीको भाग्य परिर्वतनको बाहक बन्ला कर्णाली करिडोर ?

कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको

विश्व ब्यापारिक युद्धः १० बर्षमै प्रबिधिले पछार्यो पेट्रोलियम र बैंकलाई

बिश्को आर्थिक तथा राजनीतिक अवस्था हेर्दा हामी अहिले इतिहासकै उतारचढावपूर्ण स्थितमा छौं जस्तो लाग्छ । राजनीतिमा उदारवादी लोकतन्त्रलाई चुनैती दिन उग्र राष्ट्रबाद उदाउँदै छ भने आर्थिक केन्द्र पश्चिमबाट पूर्व सर्दै

श्रीमान् खाडीमा पसिना बगाउने, श्रीमतीलाई अर्कैले भगाउने

(संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी रु पाँचथर र रोल्पाको कथा । )

डडेल्धुरामा सुन्तला बगैँचा सुदृढिकरण अभियान

डडेल्धुरा ।सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैँचा सुदृढिकरण अभियान सुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन

माइकिङ सुविधा नहुँदा लुक्ला विमानस्थलमा समस्या

सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०/९० वटासम्म उडान भर्ने

चितवनमा दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

चितवन । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ । कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार

खनिजजन्य उद्योगमा बैदेशिक लगानी खोजिँदैः उद्योग मन्त्री जोशी

काठमाडौं । सरकारले फागुन ४ वा ५ गते राष्ट्रिय अल्लो सम्मेलन गर्ने भएको छ ।  उद्योग मन्त्रालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा सो विषयकोे जानकारी उद्योग मन्त्री नविन्द्रराज जोशीले दिए

पुनर्निर्माणका प्राथमिकता परिवर्तन गर्न दातासँग अर्थ मन्त्रालयको छलफल

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणप्रति दाताहरुले असन्तुष्टि जनाएका छन् । द्रुत गतिमा पुनर्निर्माण हुन नसकेको भन्दै दाताहरुले गुनासो गर्ने गरेको अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले बताए ।

एमबीबीएस सकेर बेरोजगार हुनुहुन्छ ? स्वास्थ्य मन्त्रालयमा १०० जनालाई अबसर

काठमाडौं । तपाईँले एमबीबीएससम्मको अध्ययन सक्नुभएको छ, तर रोजगार पाउनुभएको छैन ? त्यसो भए तपाईँका लागि स्वास्थ्य मन्त्रालयमा रोजगारीको अबसर छ । स्वास्थ्य मन्त्रालयले १०० जना मेडिकल अफिसर लागि दरखास्त

हेलिकप्टरबाट पैसा लगेर भूकम्प पिडितलाई पहिलो किस्ता बितरण गरियो

ओखलढुङ्गा । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउविकास समितिका भूकम्पपीडित परिवारले सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै पाएका