अब भारतमा रोजगारीमा जान पनि सरकारको अनुमति अनिवार्य

काठमाडौ। अबदेखि भारतमा रोजगारीमा जानको लागि पनि सरकारको अनुमति लिनुपर्ने भएको छ । सरकारले आज गरेको घोषणा अनुसार बैदेशिक रोजगारीका लागि भारतजानको लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ । यसले

ढुवानी भाडामा भारतले लगायो ‘सर्भिस ट्याक्स’, नेपाली व्यवसायीले करोडौ तिर्नुपर्ने

काठमाडौं । भारत सरकारले ढुवानी भाडामा पनि कर लगाउन सुरु गरेको छ । जसअनुसार तेस्रो मुलुकबाट भारतमा आउने सबैप्रकारका ढुवानीमा भारत सरकारलाई ४.५ प्रतिशत कर तिर्नुपर्ने भएको छ । भारतले

कम्बोडियाले गत वर्ष ५० लाख विदेशी पर्यटकको स्वागत गर्याे

न्होमपेन्ह । कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिएका छन् । विदेश पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण कोरिया र

शनिबारसम्म चिनियाँ जहाज आउने, स्पेयर पार्टस र प्राविधिक विषयमा लिखित प्रतिबद्धता

काठमाडौँ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता

मनाङ सडक तीन साता बन्द हुने, मर्मत तथा स्तरोन्नति गरिने

लमजुङ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो

ठूला खानेपानी आयोजना चालिस जिल्लामा सञ्चालन हुँदै

काठमाडौँ। खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पुर्याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न

मेलम्चकाे सुरुङ मार्ग खन्न ५ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची

स्वास्थ्य मन्त्रालयमा २४४ जनालाई जागिर खुल्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले २४४ जनालाई जागिर खुलाएको छ । मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतले स्वास्थ्यकर्मीलाई जागिर खुलाएको हो । निर्देशनालयले सूचना प्रकाशित गरी हेल्थ असिस्टेण्ट ५६, स्टाफ नर्स १०,

लक्ष्यभन्दा ६ अर्ब बढी उठ्यो राजस्व

  काठमाडौं । सरकारले गत आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ बढी राजस्व उठाएको छ । गतवर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब राजस्व उठेकोमा यस वर्ष १ खर्ब

आइएमएफले भन्यो, आर्थिक बृद्धिदर ५.५ प्रतिशतमात्र

काठमाडौंः अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।  सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । राष्ट्र