धनकुटाको हिलेमा होटल होराइजन माउण्टेन रिसोर्ट खुल्यो

काठमाडौं । धनकुटा हिलेस्थित त्रिशुलेमा अत्याधुनिक सुविधा सम्पन्न होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ । व्यवसायी रेवत बहादुर थापाले करीब २० करोड रुपैयाँको लगानीमा रिसोर्टको निर्माण तथा सञ्चालन गरेका

यसैवर्ष राष्ट्रिय बाणिज्य बैंकको ३० प्रतिशत आइपीओ टुंगो लाग्ने

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले निष्कासन गर्ने भनिएको ३० प्रतिशत साधारण सेयरको विषयमा यो वर्षभित्रमा टुंगो लाग्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले चालु अर्थिक वर्षको अन्त्यसम्ममा

सबै कर्मचारी फेरेर भन्सार सुधार गर्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरैकर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने आफूले सुनेको

निजगढ बिमानस्थल निर्माण गर्न विकास समितिको दबाब

बारा । ब्यवस्थापिका संसदका बिकास समितिका सभापति रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्ये दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र काठमाण्डौं–तराई जोड्ने द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारलाई दवाव दिइने बताएका छन् ।

जर्मनी पुगेर बाणिज्य मन्त्री थकालीले भने, घुम्नको लागी नेपाल संसारकै राम्रो ठाँउ

काठमाडौं । बाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको स्टुटगार्ट शहरमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । शो मेलामा नेपालका उद्यमी व्यवसायी संघ संस्थाहरुले

धान बढी फल्दा आर्थिक बृद्धिदर लक्ष्य अनुसार

काठमाडौं। धानको उत्पादन बढी हुँदा सरकारलाई लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हासिल गर्न सहज हुने भएको छ । विकास खर्चको अवस्थामा अघिल्लो वर्षको जस्तै सुधार नआएपनि धान बढी फल्दा सरकारलाई लक्ष्य

लक्ष्यभन्दा ३५९ प्रतिशत बढी लागतमा तयार भयो धरहराको ‘कन्सेप्चुअल प्लान’

काठमाडौं । ०७२ बैशाखको विनासकारी भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि ६१ लाख रुपैयाँ खर्च गरेर ‘कन्सेप्चुअल प्लान’ तयार भएको छ । धरहराको डिजाइन तयार गर्न नेपाल टेलिकमले नियुक्त गरेको परामर्शदाता

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन, ६ महिनामा ३ अर्ब ३४ करोड उठ्यो

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले २ अर्ब ६५

अर्थमन्त्री भन्छन्- ‘ब्रेक थ्रु’ गरेर भएपनि ८० प्रतिशत बढी पुँजीगत खर्च गर्छु

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ब्रके थ्रु गरेर भएपनि ८० प्रतिशत बढी पुँजीगत खर्च गरेरै छाड्ने दाबी गरेका छन् । ‘देख्दाखेरी सबैलाई पुँजीगत खर्च कसरी बढ्ला र भन्ने

स्वास्थ्य मन्त्रालयमा ६८५ जनालाई जागिर खुल्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा ६ सय ८५ स्वास्थ्यकर्मीलाई जागिर खुलाएको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले स्वास्थ्यकर्मीलाई जागिर खुलाएको हो । निर्देशनालयले सूचना प्रकाशित गरी करारका लागि