तीन करोड रुपैयाँको लागतमा मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म

काठमाडौँ । पशुपक्षी विकास मन्त्रालयले पश्मिना उत्पादनलाई प्राथमिकतामा राखेर मुस्ताङको चराङमा च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ । मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी) को सहयोगमा उक्त स्थानमा तीनसय

कहिले टुंगिएला निजगढ विमानस्थल निर्माणको मोडालिटी विवाद ?

काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि असार भित्र मोडालिटी टुग्यांउनेगरी सरकारले प्रक्रिया अगाडी बढाएको छ । निजगढ विमानस्थल निर्माणका लागि काम अगाडि बढाउने भन्दै ३ साता

चीनले सुरु गर्यो ३ सय ५० किलोमिटर प्रतिघण्टा कुद्ने रेल

विश्वकै द्रुत गतिको बुलेट रेल चीनले सोमबार बाट संचालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा संचालनमा ल्याइएको उक्त रेल चीनको राजधानी बेइजिङदेखि सांघाईसम्म पुगेको थियो । ३ सय ५० किलोमिटर

व्यापारिक सम्बन्धबाट नेपाल र थाइल्याण्डको सम्बन्ध सुमधुर हुनेः राजदूत भकावत तान्कुल

काठमाडौं । नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्कुलले नेपालमा पर्यटनको सम्भावना अधिक रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित नेपाल र थाइल्याण्डबीचको व्यापारिक सम्बन्ध विस्तारका लागि दुई देशका

निगमको बोइङ जहाज ५ दिनदेखि ग्राउन्डेड, तीन गन्तव्य प्रभावित

काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि पाँच दिनदेखि ग्राउन्डेड भएको छ । बोइङ ७५७ –९ एन एसीबी कल साइन गण्डकी नामको विमानको दायाँ इन्जिनमा

तीन करोड रुपैयाँको लगानीमा बहुउद्देश्यीय होटल, प्राङ्गारिक फलफूल तथा तरकारी खुवाइने

पोखरा। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा तीन करोड रुपैयाँको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी होटल रिदम एण्ड

प्रशोधनको समस्याका कारण गाउँमा हाते चिया उद्योग खुल्दै

इलाम। यहाँका गाउँमा साना चिया कृषकले आफैँले हाते चिया प्रशोधन उद्योग खोलेका छन् । हरियो चियापत्ती प्रशोधनको समस्या झेल्दै आएका किसानले ड्रायरमा सुकाएर हरियो चियापत्ती प्रशोधन गर्न थालेका हुन् ।

असारभित्रै काठमाडौंका सडक झिलिमिलि

काठमाडौं । काठमाडौं महानगरभित्रका मुख्य-मुख्य सडकहरु सडक असार मसान्तसम्म झिलिमिलि हुने भएको छ । महानगरपालिकाले १२ सय ८५ वटा सोलार बत्तिका माध्यमबाट सडक झिलिमिलि बनाउन लागेको हो । महानगरले काडमाडौंको

प्राथमिकतामा नहुँदा डेढ वर्षदेखि पर्यटन परिषद् बैठक बस्न सकेन

काठमाडौँ। समग्र पर्यटन क्षेत्रको विकासका लागि नीतिगत मार्गदर्शन गर्ने ‘राष्ट्रिय पर्यटन परिषद्’ को वैठक डेढ वर्षदेखि बस्न सकेको छैन । मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकास किन प्रभावकारी

कृषि आधुनिकीकरणका लागि ट्याक्टर

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोन कार्यान्वयन एकाइ बनियानी झापाले कृषि सहकारीलाई ट्याक्टर प्रदान गरेको छ । परियोजनाअन्तर्गत छ वटा कृषि सहकारीलाई नौ थान ट्याक्टर प्रदान गरिएको परियोजना