अख्तियारको हिरासतमा रहेका चुणामणि शर्मा नर्भिक हस्पिटलमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अनियमिताको आरोपमा हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणि शर्मा नर्भिक हस्पिटलमा भर्ना भएका छन् । अख्तियारले तीनसाता अगाडि शर्मालाई प्रक्राउ गरेको थियो

नेपालमा तारे होटल १२० वटा पुगे

काठमाडौं । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारे तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारे होटलको सङ्ख्या

पेट्रोलियम पदार्थमा लगाइएको करबाट एक बर्षमा उठ्यो १० अर्ब

काठमाडौं । सरकारले चालु आबको बजेटमा व्यवस्था गरे अनुसार पेट्रोलियम पदार्थमा लगाइएको करबाट १० अर्ब उठाएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागी

फास्ट ट्रयाक निर्माणको लागि आवस्यक हेभी इक्युपमेन्ट किन्दै सेना, १ अर्बभन्दा बढीको टेन्डर आह्रवान

काठमाडौं । सरकारले स्वदेशी लगानीमा निर्माण गर्न सेनालाई जिम्मा दिएको फास्ट ट्रयाक निर्माणको लागी आवस्यक हेभी इक्युपमेन्ट खरिदको प्रक्रिया सेनाले अगाडी बढाएको छ । निर्माणकार्य अगाडी बढाउन आवस्यक पर्ने रक

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालया  अनुसार पहिरो पन्छाइएपछि साँझ ६ः३० बजेदेखि सडक सञ्चालनमा आएको हो । मुग्लिनबाट

पर्वतारोहण सङ्घमा चुनावी चटारो, नयाँ नेतृत्वका लागि दौडधुप

काठमाडौँ। पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी नेतृत्वबारे चर्चा चुलिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिष्ठित सङ्घको नेतृत्वका लागि आकाङ्क्षी उम्मेदवारले दौडधुप र प्रचार

एरो ब्रिक्सको र्इँटा बजारमा, परम्परागत र्इँटाभन्दा सस्तो

काठमाडौं । एरो ब्रिक्स प्रालिले एसीसी प्रविधिमा आधारित  ब्लक्स र्इँटा बजारमा ल्याएको छ । चितवनमा कारखाना रहेको कम्पनीले ल्याएको एसीसी ब्लक्स विदेशमा लोकप्रिय छ । जर्मनी प्रविधि प्रयोग गरेर एसीसी

खारेज हुने कार्यालयका भवन धमाधम निर्माण हुँदै

लमजुङ । मुलुकमा सङ्घीयता लागू भएसँगै खारेज हुने जिल्लास्थित सरकारी कार्यालयका भवन धमाधम निर्माण गरिँदै छन् । जिल्ला कार्यालयका रुपमा रहेका आधा दर्जन सरकारी भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।

घुस लिँदालिँदै राजस्वका २ अधिकृतलाई अख्तियारले समात्यो

काडमाडौं । अख्तियार दुरुपयोग आयोगले घुस लिँदालिँदै राजस्व अनुन्धान विभागका २ जना अधिकृतलाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम कार्यालय कोहलपुरमा कार्यरत अनुसन्धान अधिकृत भीम घिमिरे र

सरकारले थाल्यो जमिन बर्गीकरण, आफ्नो जग्गा आफूखुसी प्रयोग गर्न नपाइने

काठमाडौं । अबदेखि जमिनको उपयोग गर्दा सरकारले तोकेको मापदण्डभित्र रहेर मात्र गर्नुपर्ने भएको छ । आफ्नो नामको जमिन भयो भन्दैमा कसैले पनि आफूखुशी घर बनाउन, खेती गर्न वा अन्य प्रयोजनमा