विद्युत्को सेवा लिन अझै ४० प्रतिशत बाँकी

रसुवा। हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् । गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको

यस्तो बन्दैछ, पोखरा विमानस्थल (डिजाइनसहित)

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी असोजदेखि सुरु हुने भएको छ । शिलन्यास भएको एक वर्षपछि भएको ऋण सम्झौता कार्यन्वयनमा आएसँगै विमानस्थल निर्माण कार्यसुरु हुन लागेको हो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शुक्रबार) आधा घण्टा बन्द हुने भएको छ । प्रत्येक दुई वर्षमा गर्नुपर्ने ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ शुक्रबार अपरान्ह साढे ४

सूर्यविनायक जगाती सडक फराकिलो बनाइदै

भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड

निर्वाचनको मुखैमा सचिवहरुको सरुवा, राजस्वमा ढुंगाना

काठमाडौं । चुनावको मुखमै सरकारले सचिवहरुको सरुवा गरेको छ । सरकारले विहिबार अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा गरेको छ । त्यसैगरी, राजस्वमा सुदूरश्चिमाञ्चल विकास

प्राधिकरणले दियो गाउँपालिकालाई गुनासो व्यवस्थापन गर्ने अधिकार

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै गाउँपालिकासम्मलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन गरेको छ । प्राधिकरणको कार्यकारी समितिको वैठकको निर्णय अनुसार बिहिवारदेखी प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त

बढी भाडा असुल्ने ट्याक्सीको राजस्व ट्राफिक प्रहरी महाशाखाले नै सङ्कलन गर्ने

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा असुल्ने तथा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गरेबापत उठ्ने राजस्व आफैँले सङ्कलन गर्ने भएको छ । यसअघि महाशाखाले ट्याक्सी कारबाहीको राजस्व तिर्न यातायात

कृषकलाई १२० यान्त्रिक हलो वितरण

पर्वत । चालु आर्थिक वर्ष २०७३/७४ मा जिल्ला कृषि विकास कार्यालयले किसानलाई कृषि औजार वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा मिनि पावरटेलर (यान्त्रिक हलो), साना सिँचाइ योजना, प्लास्टिक

फाष्ट ट्र्याक समयमै सम्पन्न गर्न कार्यविधि पारित

काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई/मधेस जोड्ने दूत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं

खानी पत्ता लगाउन नयाँ प्रविधिको प्रयोग गरिने

काठमाडौँ। खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ । विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो । विभागले खनिज