सन् २०१६ मा १ लाख १८ हजार भारतीय

काठमाडौं । यो बर्ष नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका हुन । यो संख्या सन्

फागुन भर खाद्य स्वच्छता महिना मनाउने

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फागुन महिनाभर खाद्य स्वच्छता महिनाको रुपमा विविध जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । आइतबार पत्रकार संम्बेलनमा गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण

सगरमाथा मार्गमा पर्ने सडक सञ्चालनमा

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो

खाद्य संस्थानको चामल बिक्री भएन

सोलुखुम्बु । नेपाल खाद्य संस्थान  सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको

ग्रामीण बैङ्क बने सामुदायिक वन

म्याग्दी । म्याग्दीका दुर्गम गाउँ बस्तीमा सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाको रूपमा लोकप्रियता कमाउन थालेका छन् । वन कार्यालयका अनुसार जिल्लामा गठन भएका दुई सय ५७ वटा सामुदायिक

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

चौतारा  । सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् । भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी

ओलीले शिलन्यास गरेको १० महिनामा पनि सुरु भएन निर्माण

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै ठूलो तामझामसहित ०७३ बैशाख १ गते पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको शिल्यानास गरेका थिए । चिनियाँ एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा बिमानस्थल निर्माण गर्ने सम्झौता

गरिब नागरिकलाई सहुलियत दिने गरिबी निवारणमन्त्री थानीको घोषणा

बैतडी । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले दुर्गम क्षेत्रमा पछि परेका समुदायलाई गरिबी न्यूनीकरण गर्न आत्मनिर्भर हुने कार्यक्रम अघि सारिएको बताएका छन् । । नेपाली कांग्रेसको गाउँ जागरण अभियानअन्तर्गत

साढे ४ करोडको लगानीमा लाजिम्पाटमा ‘सम्पदा गार्डेन रिसोट संचालनमा

काठमाडौँ, २९ माघ । लाजिम्पाटमा शान्त र सुन्दर वातावरणमा सुविधासम्पन्न ‘सम्पदा गार्डेन रिसोर्ट’ खुलेको छ । सम्पदा ग्रुपको रु चार करोड ५० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । कुल

एक महिनामा एक लाख उद्यमी

बेंसीसहर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले एक महिनामा एक लाख उद्यमी बनाइने बताएका छन्  । सुन्दरबजार महोत्सवको आज उद्घाटन गर्दै मन्त्री जोशीले आगामी प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते लघु उद्योगसम्बन्धी