घरबहाल कर तिर्नु भएको छ ? लिलामी गरेरै

काठमाडौं । समयमै घरबहाल कर नतिर्ने ब्यक्ति, कम्पनी र संस्थाहरुको भौतिक सम्पत्ति लिलाम गरेर भएपनि कर उठाउने प्रक्रियामा महानगरपालिका लागेको छ । बाध्य नहुँदासम्म घरबहाल कर नतिर्ने प्रबृत्ति बढेपनि महानगरपालिकाले

मन्त्रीले सिफारिस रोक्दा वाइडबडी जहाज खरिद प्रक्रिया नै अन्योलमा

काठमाडौं । नेपाल वायुसेवा निगमको खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाजको बैना रकम पठाउने प्रक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवन बहादुर शाहीले अवरोधका कारण

हेटौँडा कपडा उद्योग छिट्टै सञ्चालन हुने

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा १३ औँ लेखनाथ महोत्सव आजदेखि लेखनाथको तालचोकमा सुरु भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका

भक्तपुरमा शुरु भयो प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

भक्तपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा ब्लक र पकेट कार्यक्रम सुरु भएको छ । धान तथा तरकारी खेतीको दुईवटा ब्लक र विभिन्न साना कृषि उत्पादनका ३० वटा पकेट कार्यक्रमका

हो, यो एसियाली शताब्दी हो तर, पश्चिमाहरूले आशा गर्ने ठाउँ अझै छ

हाम्रो समयकोे सबै मानिसले सामना गरेको सामान्य, तर महत्वपूर्ण प्रश्न के हो भने हामी मानवताको कुरालाई लिएर आशावादी हुने कि निराश । यो हामी सबै ७ अर्ब मानिसकै साझा प्रश्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी जोड्ने नमुना सडक निर्माण तीव्रगतिमा

बुटवल । प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग

भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनामा वितरण गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई पहिलो किस्ता एक र दोस्रो किस्ताको अनुदान तीन महिनाभित्र वितरण गर्न निर्देशन दिएको छ । समितिको बुधबारको बैठकपछि समिति सभापति डोरप्रसाद उपाध्यायले पुनःनिर्माण

ब्याजदर बृद्धिले उद्योग बन्द हुने अवस्थामा : नेपाल उद्योग परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले बढाएको कर्जाको ब्याजदरको कारण उद्योग बन्द हुने अवस्थामा पुगेको बताएको छ । परिसंघले आज विज्ञप्ती जारी गर्दै परिसंघले बैंक

काठमाडौंमा मोनोरेल गुडाउने महानगरपालिकाको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा मोनोरेल गुडाउनको लागि तयारी थालेको छ । महानगरपालिकाले दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनीसँग मोनोरेल अध्ययनको लागि सम्झौता गरेको हो । महानगरपालिका र

अपार्टमेन्टको बीमा दाबी अझै भुक्तानी भएन, चार अर्ब १० करोड भुक्तानी हुन बाँकी

काठमाडौँ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बीमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका