सात वर्षअघिकाे सम्झौता अलपत्र, सिङ्गटी–लामोसाँघु प्रसारण लाइनमा समस्या

दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो

कामदार माघी पर्वमा गएपछि नारायणगढ–मुग्लिन सडक थप समस्यामा

चितवन । लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ । अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६

विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा, धनी र गरिबबीच ठूलो भिन्नता

लन्डन । डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको

खर्च गर्न असफल तर राजस्व उठाउन सफल

काठमाडौं । विकास खर्च गर्न नसकेपनि सरकार राजस्व उठाउन भने सफल भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा २ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको देखिएको

अमेरिकी कम्पनीसँग वायुसेवाले २ जहाज किन्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एआर कर्पोरेशसनसँग २ जहाज खरिद गर्ने निर्णय गरेको छ । निगमको संचालक समितिको बैठकले जहाज एआरसँग एअरबस ३२० खरिद गर्ने निर्णय गरेको हो

एडिडासलाई ६ करोड डलर क्षतिपूर्ति दिर्दै चेल्सीले तोड्यो अनुबन्ध

रसियन अर्बपति रोमन अर्बामोभिचको प्रिमियर लिग फुटबल क्लब चेल्सीले एडिडासलाई ६ करोड ७ लाख क्षतीपुर्ति तिर्दै एडिडाससँगको अनुबन्ध तोडेको छ । चेल्सीले आगामी दिनमा आफ्नो खेलकुद सामग्री अमेरिकी कम्पनी नाइकसँग

काठमाडौं महानगरपालिकाले उठायो ११ करोड घरबहाल कर, सरकारी कार्यालय पनि तिर्देनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करबाट ११ करोड रुपैयाँ उठाएको छ । आर्थिक वर्ष ७२/७३ मा काठमाडौं महानगरपालिकाले घरबहाल करबाट ११ करोड रुपैयाँ उठाएको हो । आर्थिक वर्ष ७१/७२ मा

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत

काठमाडौँ । उद्योग विभागबाट प्रदान गरिने सेवा आजदेखि अनलाइन प्रणालीमार्फत प्रवाह हुन सुरु भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका

म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत

म्याग्दी । उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय र सुआहारा परियोजनाको बेनीमा आयोजना गरेको जिल्लास्तरीय कृषि मेला प्रदर्शनीको समापनका

पोखराको पर्यटकीय विकासले देशकै विकास-अर्थमन्त्री महरा

पोखरा । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै उनले