खर्च गर्न असफल तर राजस्व उठाउन सफल

काठमाडौं । विकास खर्च गर्न नसकेपनि सरकार राजस्व उठाउन भने सफल भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा २ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको देखिएको

अमेरिकी कम्पनीसँग वायुसेवाले २ जहाज किन्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एआर कर्पोरेशसनसँग २ जहाज खरिद गर्ने निर्णय गरेको छ । निगमको संचालक समितिको बैठकले जहाज एआरसँग एअरबस ३२० खरिद गर्ने निर्णय गरेको हो

एडिडासलाई ६ करोड डलर क्षतिपूर्ति दिर्दै चेल्सीले तोड्यो अनुबन्ध

रसियन अर्बपति रोमन अर्बामोभिचको प्रिमियर लिग फुटबल क्लब चेल्सीले एडिडासलाई ६ करोड ७ लाख क्षतीपुर्ति तिर्दै एडिडाससँगको अनुबन्ध तोडेको छ । चेल्सीले आगामी दिनमा आफ्नो खेलकुद सामग्री अमेरिकी कम्पनी नाइकसँग

काठमाडौं महानगरपालिकाले उठायो ११ करोड घरबहाल कर, सरकारी कार्यालय पनि तिर्देनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करबाट ११ करोड रुपैयाँ उठाएको छ । आर्थिक वर्ष ७२/७३ मा काठमाडौं महानगरपालिकाले घरबहाल करबाट ११ करोड रुपैयाँ उठाएको हो । आर्थिक वर्ष ७१/७२ मा

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत

काठमाडौँ । उद्योग विभागबाट प्रदान गरिने सेवा आजदेखि अनलाइन प्रणालीमार्फत प्रवाह हुन सुरु भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका

म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत

म्याग्दी । उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय र सुआहारा परियोजनाको बेनीमा आयोजना गरेको जिल्लास्तरीय कृषि मेला प्रदर्शनीको समापनका

पोखराको पर्यटकीय विकासले देशकै विकास-अर्थमन्त्री महरा

पोखरा । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै उनले

श्रीलंकाको औद्योगिक क्षेत्रमा चीनले ५ अर्ब डलर थप लगानी गर्ने

काठमाडौं । चीनले श्रीलंकाको नयाँ औद्योगिक क्षेत्रमा आगामी पाँच बर्ष भित्र ५ अर्ब डलर बराबरको लगानी गर्ने भएको छ । श्रीलंकाको सरकारले समेत स्वागत गरेको सो लगानीले १ लाख रोजगारी

चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड चाहिने

म्याग्दी । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ । चक्रीय

औषधि पसल तीन दिनदेखि बन्द, बिरामी मर्कामा

धनुषा । औषधि व्यवसायी सङ्घको आह्वानमा जनकपुरका औषधि पसल आज तेस्रो दिन पनि बन्द गरिएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग राखी औषधि