अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ । पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन । अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा

गाईघाटमा पूर्वाञ्चलकै ठूलो बसपार्क निमार्ण हुँदै

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ । विसं २०६९ बाट यसको निर्माण कार्य सुरु भएपनि बजेटको

परिवर्तनको कारणः दिपेश घिमिरेको बिचार

पछिल्लो समय धेरैको एउटै भनाई छ, विगत केहि वर्षमा मानिसको बानी, व्यवहार र बुझाई सबै परिवर्तन भयो । सामाजिक, सांस्कृतिक मात्र होईन राजनीतिक सवाललाई पनि पैसाले प्रभाव पारेको छ ।

छैटौं नेपाल फर्मा एक्स्पो हुने, ३६ अर्ब रुपैंया बराबरको औषधिको बजार

काठमाडौं । ‘गूणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ भन्ने नाराका साथ नेपाल फर्मा एक्स्पो हुने भएको छ । नेपाल फर्मा एक्स्पोको छैटौं संस्करण फागुन २० देखि २२ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने भएको छ

खुट्टा घुमाएर मार्केटिङ, हावा र तरंगबाट पैसा, जीडिपीमा ३ अर्ब ४० करोड पाउण्डको योगदान

कुनै पनि उद्योग वा ब्यवसाय भन्नासाथ तपाईंको दिमागमा कस्तो कुरा खेल्छ ? बिभिन्न मेसिनहरुको घ्यार्रघुर्र आवाज, कामदारहरु लयबद्ध भएर आफ्ना हात र खुट्टाले ती मेसिन चलाउँदै गरेको दृश्य, अनि उद्योगले

झापामा झोलुङगे पुलको माग बढ्दो, १३ वटाको निर्माणकार्य सम्पन्न

भद्रपुर । झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ । समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो

चितवनमा कुखुराको मासुको मूल्य बढ्यो, ब्रोइलर कुखुराको उत्पादन कम हुँदा मूल्य बढाउनुपरेको दाबी

चितवन । ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्य समेत  बढाएका छन् । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो

बिम्स्टेक क्षेत्रलाई यातायात सञ्जालबाट जोड्नुपर्छ: मन्त्री डा महत

काठमाडौँ । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बिम्स्टेक) लाई यातायातको सञ्जालबाट आपसमा जोड्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी बिम्स्टेकका अधिकारीको

नवलपरासीमा रेड हाउस जंगल रिसोर्ट स‌‌‌‌‌‌‌ञ्चालनमा

काठमाडौं, २५ माघ । विभिन्न किसीमका फर्महरु सन्चालन गर्दै आएका व्यवसायी समुहबाट पाँच सय जनालाई रोजगारीको ब्यवस्था गर्ने लक्ष्यका साथ रेड हाउस जंगल रिसोर्टको स्थापना भएको छ । यो रिर्सोर्टमा

कतार एयरकाे विमानद्वारा विश्वको सबैभन्दा लामो उडान

न्युजिल्यान्ड । विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार एयर कम्पनीको विमान निर्धारित तालिकाअनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्ड अवतरण भएको छ । कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले