भैरहवामा पर्यटन महोत्सव हुने

लुम्बिनी। आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सिद्धार्थ होटल एसोसिएसन नेपाल (सान) रुपन्देहीले भैरहवामा प्रथम राष्ट्रिय पर्यटन प्रवद्र्धन कृषि तथा औद्योगिक व्यापार मेला आयोजना गर्ने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धन

१० करोड खर्चेर काठमाडौंका गल्ली झिलिमिलि पारिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका गल्लीहरु सौर्य बत्तीबाट झिलिमिलि पार्ने भएको छ। महानगरले १० करोड रुपैयाँको लागतमा १,००० वटा सौर्य पोल जडान गरी काठमाडौंका गल्लीहरु झिलिमिलि पार्न लागेको हो

नोटमा लागेको प्रतिबन्द्धले भारतको आर्थिक बृद्धिदर घट्ने

नयाँ दिल्ली । अन्तराष्ट्रिय मुद्रा कोषले भारतको आर्थिक बृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । कोषले भारत सरकारले ठूला दरका नोट १००० र ५०० दरमा लगाएको प्रतिबन्दकोको कारण बृद्धिदर घट्ने प्रक्षेपण

नाकाबन्दीको समयमाभन्दा अहिले धेरै महंगी

काठमाडौं । भारतले लगाएको नाकाबन्दीका समयमा भन्दा पनि अहिले महंगी बढेको छ । बढ्दो महंगीले जनताको जनविबन कठिन बन्दै गएको छ । राष्ट्र बैंकले सोमबार सार्वजानिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार

भूकम्प पीडित उद्योगीहरुलाई पुनरकर्जा देऊः साना उद्योग महासंघ

काठमाडौं । सरकारद्वारा जारी पुनःउद्दार कर्जा कोष कार्यविधि अनुसार भूकम्प र नाकाबन्दी पीडित उद्योगीहरुलाई माग र उद्योगको क्षमता अनुसार पुनरकर्जाको व्यवस्था गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले माग गरेको

नेपालमा यसकारण महंगो हुदैछ अमेरिकी डलर

  काठमाडौं । बिदेश जाने प्रयोजनको लागि नगद अमेरिकी डलरको खोजिमा हुनुहुन्छ ? हो भने अब डलर साट्दा अहिलेको भन्दा बढी नेपाली रुपैयाँ तिर्नुपर्नेछ । अमेरिकी डलर विश्वब्यापी रुपमै महंगो

मुहान दर्ता हुन नसक्दा करोडौँको खानेपानी योजना अलपत्र

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् । एसियाली विकास बैंकको सहयोगमा

एसएलसी फेललाई पनि उद्यमी बनाउन सरकारले सहयोग गर्ने

काठमाडौं । तपाईसँग देशमै बसेर उद्यमी बन्ने अठोट र सिर्जनशीलता छ ? यदि छ भने तपाईँलाई सरकारले सहयोग गर्दैछ । राष्ट्रिय युवा परिषदले वेरोजगार युवा लक्षित गरी व्यावसायिक परियोजना प्रस्ताव

सात वर्षअघिकाे सम्झौता अलपत्र, सिङ्गटी–लामोसाँघु प्रसारण लाइनमा समस्या

दोलखा । दुई वर्षमा पूरा गर्ने गरी सात वर्षअघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम अहिलेसम्म सुरु भएको छैन । सरकारी तहबाटै उपेक्षा भएकाले आयोजनाको काम नै नभएको स्थानीयवासीले गुनासो

कामदार माघी पर्वमा गएपछि नारायणगढ–मुग्लिन सडक थप समस्यामा

चितवन । लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडकखण्डमा माघी पर्वका कारण कामदार घर गएपछि थप केही दिन काम प्रभावित हुने भएको छ । अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६