औषधि पसल तीन दिनदेखि बन्द, बिरामी मर्कामा

धनुषा । औषधि व्यवसायी सङ्घको आह्वानमा जनकपुरका औषधि पसल आज तेस्रो दिन पनि बन्द गरिएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग राखी औषधि

इलाममा कृषि परियोजनाका लागि डेढ करोड लगानी

इलाम, २ माघ । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ । जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास

खोटाङमा भूकम्पपछिको पुनःनिर्माणका लागि सर्वेक्षण सुरु

खोटाङ । भूकम्प गएको २० महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनःनिर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो । जिल्लाका माक्पा,

बाफियाबारे गभर्नरको टिप्पणीः लेखेको कुरा बाटोमा लैजाँदा यताउता पारेछन् त के गरुँ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले हालै पारित भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) प्रति असन्तुष्टि जनाएका छन् । राष्ट्र बैंक, अर्थ मन्त्रालय र संसदको अर्थ

संसदबाट ‘विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता’ पारित , निर्यात बढ्ने अपेक्षा

काठमाडौं । व्यवस्थापिका संसद्ले ‘विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता’को संशोधन प्रस्ताव पारित गरेको छ । व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकले सो सम्झैता अनुमदन गर्ने प्रस्ताव स्विकृत गरेको हो ।

बजेट आउने मिति फेरियो तर खर्च गर्ने प्रवृत्ति उस्तै

काठमाडौ । आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिन अघि नै बजेट आएपनि विकास खर्चको अवस्थामा भने सुधार देखिएको छैन । चालु आर्थिक वर्षको ६ महिना सकिए पनि विकास खर्च भने

अमेरिका पुगेर परराष्ट्रमन्त्री महतले भने- देशलाई तपाईँहरुको पुँजी र सीपको खाँचो छ

वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्याउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ

उपत्यकाबाट फेरी १५ किलो सुनसहित एक पक्राउ

काठमाडौं । प्रहरीले १५ किलो सुनसहित गएराति प्रहरीले एकजनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत्त बालाजुको टोलीले चीनको केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको ना १ ज ४९६४ टाटा सुमोबाट

चीनलान लागेको अबैध विदेशी मुद्रासहित तीन चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले चार करोड २६ लाख रुपैयाँ बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं

वीरगन्जका उद्योगीको ऊर्जा मन्त्रीसँग माग, नियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

वीरगन्ज । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन् । विगत वर्षमा हिउँदको समयमा विद्युत्को अभावमा आधा क्षमतामा मात्रै