शोधानान्तर ९ अर्ब रुपैयाँले घाटामा

काठमाडौं । देशको अर्थतन्त्रका सबै परिसूचक नकारात्मक भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकले शोधानान्तर घाटा ९ अर्बमा पुगेको देखाएको छ । देशमा भित्रने भन्दा बाहिरिने रकम

आयातित फूलमा निर्भर रहेर व्यवसाय गर्नुपर्ने बाध्यता

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुँदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती

निर्माण हुन्छन् जहाज उड्दैनन्, यसैवर्ष थपिदैं ७ विमानस्थल

काठमाडौं । देशभर रहेका ५० विमानस्थल मध्ये ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । तर नागरिक उड्डयन प्राधिकरण भने यसै आर्थिक वर्षमा थप ७ वटा आन्तरिक विमानस्थल निर्माणकार्य तिव्रता दिइरहेको

पेट्रोल र डिजेलकाे मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज रातीदेखि लागू हुने गरि इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै निगमले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढाएको हो।

परम्परागत शैलीमा रानीपोखरीको जीर्णोद्धार गर्न सिफारिस

काठमाडौं । परम्परागत शैलीमा रानीपोखरीको जीर्णोद्धार गर्न सिफारिस गरिएको छ । रानीपोखरी पुनःनिर्माणका लागि आवश्यक अध्ययन गर्नका लागि पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वतमा गठित ११ सदस्यीय कार्यदलले पराम्परागत

‘छ लेन’ सडक निर्माण रोकियो

धनगढी । सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ । विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

सल्यान । यस वर्ष जिल्लामा ३३ करोड चार लाख ८० हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत

नवीकरणबाट एक करोड राजश्व

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल एक करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । उत्पादन,

पत्ताल भूमेश्वर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास

बैतडी । उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ । सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र

यी हुन् काठमाडौंका सुविधासम्पन्न होटलहरु जहाँ वर्षभरी पर्यटकले भरिन्छन्

काठमाडौं । काठमाडौंमा दर्जनौ होटल तथा रिसोर्टहरु पर्यटकलाई केन्द्रित गरी विगत लामो समय देखि खुल्दै आएका छन् । पछिल्लो समय पनि ठूलो संख्यामा होटल तथा रिसोर्टहरु खुल्नेक्रम जारी रहेको छ