सुरु भयो रासन कार्ड कार्यान्वयन प्रक्रिया, अब सस्तो

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तु सस्तो मुल्यमा बढाउने प्रक्रिया अगाडि बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयले रासन कार्डको कार्यान्वयनको प्रतिवेदन चैत महिनासम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ ।

२९ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी ९ चैत्रदेखि काठमाडौंमा आयोजना हुँदै

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालयको आयोजनामा चैत्र ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु

भेरी-बबई बहुउद्देश्यिय डाइभर्सन आयोजना द्रुत गतिमा अघि बढाउने उर्जामन्त्रीको पहिलो निर्णय

काठमाडौं । भेरी बबई बहुउद्देश्यिय डाइभर्सन आयोजना अगाडि बढाइने भएको छ । ऊर्जा मन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सो निर्णय गरेका हुन् ।

१० महिनामै १६ सय विदेशी कामदार रोजगारी खोज्दै नेपाल छिरे

काठमाडौं । नेपालबाट रोजगारको अवसर खोज्दै दैनिक २ हजारभन्दा बढी कामदार विदेसिने गरेका छन् । तर, नेपालमा रोजगारीको अवसर देख्दै विदेशबाट पनि कामदार आउने क्रम बढ्दो छ । २०७४ सालको

यस्ताे छ पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य

विजुलीको लाइन काटेजस्तो सहज छैन नयाँ श्रममन्त्रीलाई

काठमाडौं । २०६७ सालमा उर्जामन्त्री बन्दा महशुल नबुझाउने व्यक्ति तथा संस्थाको लाइन काट्न सडक गएर चर्चा कमाएका गोकर्ण बिस्ट श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । विगतमा मन्त्री बन्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रणले अनुगमनलाई बढाउन ५१ जनालाई कर्मचारी करारमा लियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले अनुगमनलाई तीब्र पार्ने भएको छ । कार्यलयले ५१ जना कर्मचारी करारमा लिएसँगै द्रुत गतीमा अनुगमन अघि बढाउन लागेको हो । विगत लामो

१० वर्षमा ४३ खर्ब रेमिट्यान्स

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएसँगै रेमिट्यान्स वृद्धिदर पनि घटेको छ । तर पनि नेपालले आर्थिक वर्ष ०६५/०६६ देखि चालू आर्थिक बर्षको ६ महिनासम्ममा झन्डै ४३ खर्ब

१९ ऐन संशोधन र तीन ऐन खारेजी माग

काठमाडौं । नेपालको आर्थिक् विकासको लागि १९ वटा ऐन संसोधन र ३ वटा खारेज हुनुपर्ने माग व्यवसायीले राखेका छन् । उद्योग परिसंघले गरेको कार्यक्रममा व्यवसायी तथा विज्ञहरुले यस्तो माग गरेका

धरहरा पुनःनिर्माणका लागि छलफल सुरु

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण