प्रदेश नं. ६ बाट एनजीओ/आइएनजीओ आउटः मूख्यमन्त्री शाही

काठमाडौं । प्रदेश नं. ६ का मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशबाट एनजीओ/आइएनजीओहरुलाई आउट गर्ने बताएका छन् । ‘एनजीओ र आइएनजीओहरुकै कारण हाम्रो प्रदेश गरिब भयो, उत्पादकत्व घट्यो, विकृति र विसंगती

आवास अनुदानका लागि थप १० अर्बको अख्तियारी

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि बिहीबार थप ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी प्रदान गरेको छ । घर निर्माण सुरु गरेका व्यक्तिहरुलाई रकम अभाव नहोस् भनेर

नारायणगढ–मुग्लिन सडकखण्डको मिति तीन महिना थपियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक

आजदेखि नवौं कोरियन भाषा परीक्षा खुल्यो, अनलाइनबाट यसरी दिनोस् आवेदन

काठमाडौं । कोरिया इपीएस शाखाले नवौं कोरियन भाषा परिक्षामाका लागि बिहिबारदेखि अनलायन आवेदन खुल्ला गरेको छ । कोरिया जान चाहाने इच्छुकले युवाले १७ गते रातको १२ बजेसम्म अनलाइन आवेदन दिन

वार्षिक एक खर्ब रुपैयाँको पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्ने ऊर्जामन्त्री पुनको योजना

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले उर्जा क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउने घोषणा गरेका छन् । नेपाल इन्जिनियरिङ एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलनलाई बुधवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले पेट्रोलियम

पीपीपी मोडलमा क्रिकेटको रंगशाला बनाउन  सकिन्छ : उद्योगी विनोद चौधरी 

काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद् विनोद चौधरीले निर्माण, सञ्चालन र हस्तान्तरण (पीपीपी) मोडलमा क्रिकेटको  रंगशाला बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीले केही

विश्व बैंकले २६ अर्ब  ६० करोड ऋण दिने

काठमाडौं । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी समितिको आजको

विज्ञ भन्छन्ः तरकारीमा विषादीको मात्रा यसरी कम गर्नुहोस्

तपाईले दिनहू सुनुभएको होला कि दैनिक रुपमा प्रयोग गर्ने तरकारीमा विषादीको मात्रा अधिकतम प्रयोग भइरहेको छ । तरकारी खेति गर्दा कृषकले छिटो उत्पादन गर्दै बढीभन्दा बढी आम्दानी लिन मानव स्वास्थ्यमा

विश्वव्यापार संगठनले मुलुकको अवस्था अनुसार विशेष कार्यक्रम लागू गर्नुपर्ने- मन्त्री यादव

काठमाडौं । भारतको नयां दिल्लीमा मार्च १९ र २० मा आयोजना गरिएको विश्व ब्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठक विश्वव्यापार प्रणालीमा वार्ताको क्रममा रहेका विषय र नयां मुद्धाको सम्वन्धमा छलफल गरी

तरलता समस्या अब दीर्घकालिन रुपमा नै समाधान हुन्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले बैंकमा अहिले देखिएको तरलता समस्या दीर्घकालिन रुपमा नै समाधान गरिने बताएका छन् । यसको लागि सरकारले स्वदेशी तथा विदेशी पुँंजीको परिचालन आवश्यक भएको उनले औल्लाए ।