भारतसँग नयाँ सम्झौता नहुने, आर्थिक विकास भ्रमणको मुख्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन

वैशाख २ गते राष्ट्रिय आर्थिक गणना हुने

काठमाडौं । वैशाख २ गते राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रमा आर्थिक गणना कार्यालय काठमाडौं र नेपाल चेम्वर अफ कमर्सले संयुक्त रुपमा

वैशाख दोस्रो सातादेखि राजधानीमा १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५

काठमाडौं । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख दोस्रो सातादेखि राजधानीमा ‘‘नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु

अब काठमाडौंका यी ६ ठाउँमा फ्रि वाइफाइ

काठमाडौं । काठमाडौं महानगरले काठमाडौंका विभिन्न स्थानमा फ्रि वाइफाइ दिने भएको छ । अबको ६० दिनमा काठमाडौंका सम्पदा क्षेत्रमा वाइफाइ फ्रि हुनेगरी सम्झौता गरि काम भइरहेको छ । काठमाडौं महानगरपालिका

‘भ्रष्टाचारको जड स्थानीय तह’, अख्तियारको आँखा गाउँका सिंहदरबारमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब आफ्नो छानबिनको दायरामा स्थानीय तहसम्म पुर्याउने भएको छ । स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढेको भन्दै आयोगले दायरा विस्तार तथा छानबिनको प्रणालीमा समेत उल्लेख्य

तपाइको घरजग्गा त्रिभुवन विमानस्थलको अधिग्रहण क्षेत्रमा पर्छ ? यति पाइन्छ मुआब्जा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लामो समयदेखि विवादमा अल्झिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, विकास तथा सुरुक्षाका लागि भन्दै अधिग्रहण गरिएको जग्गाको मुआब्जा विवाद मिलाएका छन्

एसियाकै पहिलो अपाङ्गतामैत्री पर्यटकीय पदमार्ग संचालनमा

काठमाडौं । नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो अपाङ्गतामैत्री पर्यटकीय पद मार्गको सञ्चालनमा ल्याएको छ । कास्कीको नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिसँगको व्यवस्थापनमा संचालन नयाँ अपाङतामैत्री पर्यटकीय पदमार्ग सञ्चालनमा

भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै

काठमाडौं । भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउँदैछ । नेपाल र भारतबीच

अर्थमन्त्री खतिवडाको स्वेतपत्रमा अर्थशास्त्री विश्व पौडेलको टिप्पणी : शब्द शब्दमा खेलबाड

श्वेतपत्रले समस्यानै समस्या देखाउन जोड दिएको छ। यहाँसम्म कि सरकारको ऋण कम भएको कुरालाई समेत नराम्रो मानिएको छ । ऋण परिचालन नहुँदा बिकास प्रभावित भएको छ। त्यस्तै चरम गरिबीको दरलाई

स्वेतपत्रमा टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको रोगको लक्षण देखाइएको बताएका छन् । स्वेतपत्रमा टुइटर टिप्पणी गर्दै भट्टराईले अर्थतन्त्रको रोगको लक्षणको बर्णन ठिकै भएको तर,रोगको