स्वेतपत्रमा टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सुझाव



काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको रोगको लक्षण देखाइएको बताएका छन् ।

स्वेतपत्रमा टुइटर टिप्पणी गर्दै भट्टराईले अर्थतन्त्रको रोगको लक्षणको बर्णन ठिकै भएको तर,रोगको पहिचानमा अझै मेहनत गर्न सुझाव दिएका छन् ।

उनले रोगकको उपचारको लागि ठूलो साहसिक कदम र निर्मम विधी अपनाउनुपर्ने र यसको लागि सरकारको नीति कार्यक्रम तथा बजेट कुनुपर्ने भन्दै अर्थमन्त्रीलाई रोगको उपचार गर्न शुभकामना दिएका छन् ।

२०६५ सालमा अर्थमन्त्री बन्दा भट्टराईले महत्वकाक्षी बजेट ल्याएका थिए । राजस्व संकलनको लक्ष्य बढाएर यसमा भट्टराई भने सफल भएका थिए ।


क्लिकमान्डु