काठमाडौमा कम , तराई र हिमालमा बढ्यो मूल्यवृद्धि

काठमाडौं । हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ८ महिनाको विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ तर तराई

तीन महिनामै ३२ हजार बढी पर्यटक भित्रिए

काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या सन् २०१७ को पहिलो तीन महिनामा भन्दा सन् २०१८ को पहिलो तीन महिनामा ३२ हजार ८ सय ९८ बढेको छ । सन्

जनताको करबाट चलेका निकाय नै गराउँदैनन् लेखापरीक्षण

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा ७ वटा निकायले लेखापरीक्षण नगरेका महालेखा परीक्षक कार्यालयले जानकारी दिएको छ । बिहीबार महालेखापरीक्षक कार्यालयले ५५औं प्रतिवेदन पेशगर्दै ७ वटा निकायले लेखापरीक्षण नगरको तथ्यबारे

महालेखा परीक्षकको प्रतिवेदन भन्छः बेरुजु ४ खर्ब पुग्यो

काठमाडौं । गत आर्थिक वर्षमा सरकारी निकायको बेरुजु ९४ अर्ब रुपैयाँ देखिएको छ । महालेखापरीक्षकको कार्यालयले गत आर्थिक वर्षको लेखापरिक्षणको विवरण सार्वजनिक गर्दै ९४ अर्ब रुपैयाँ बेरुजु  देखिएको जनाएको छ

देशको घाटा पछिल्लो समयकै उच्च, विदेशी सन्चिती घट्यो

काठमाडौं । देशबाट भित्रनेभन्दा बाहिरिने रकमको अन्तर(शोधानान्तर) घाटा पछिल्लो एक दशक यताकै उच्च रकममा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार शोधानान्तर २४ अर्ब ७३

मेलम्ची आयोजना : सुरुङको ‘ब्रेक थु्र’, भदौसम्ममा पानी खसालिने

मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्र’ भएको घोषणा गरे । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको

मेसिनबाट गाई दुहुँदै किसान

ललितपुर । व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन् । एउटा दुईवटा मात्र गाई पाल्ने निर्वाहमुखी किसानभन्दा पनि धेरैवटा पाल्ने व्यावसायिक किसान दूध दुहुन मेसिनको प्रयोग गर्न

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

चितवन । नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको

बजेट ल्याउन ४५ दिन बाँकी: न योजना आयोग छ, न वित्त आयोग नै

काठमाडौं । नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउन ४५ दिन बाँकी छ । तर सरकारले नीतिगत रुपमा निर्णय गर्ने निकाय राष्ट्रिय योजना आयोगलाई हालसम्म पूर्णता दिन सकेको छैन । आयोगका

भारतले हवाइ प्रवेशको नयाँ विन्दु नदिएपछि आइकाओ बैठकमा प्रस्ताव लादै नेपाल

काठमाडौं । भारतले आफ्नो सीमानाबाट नयाँ हवाई प्रवेश विन्दु दिन आनाकानी गरेपछि नेपालले यो विषय अन्तर्राष्ट्रिय मन्चमा उठाउने भएको छ । नेपालले यो बिषय हवाइ सेवा नियामकहरुको विश्वस्तरीय साझा संस्था