नेतालाई धन माथि धन थपिने, जनताको टाउकोमा ऋण
काठमाडौं । केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानिक गर्यो । सार्वजानिक गरिएको मन्त्रीहरुको सम्पत्ति विवरणमा पहिल्यै मन्त्री भइसकेकाहरुको सम्पत्ति बढेको देखाइएको छ । कुनै पनि मन्त्रीको सम्पत्ति