खपत कम हुँदा अण्डाको मूल्य घट्यो, प्रतिक्रेटको मूल्य

चितवन । चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री

चाडपर्वमा आरामले घर जान सकिने, नारायणगढ मुग्लिन सडक सहज बन्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् । विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि

करिब ६ करोड लागतमा बन्ने पुल निर्माणको काम सुस्त

तेह्रथुम । छथर गाउँपालिकालाई सदरमुकाम म्याङलुङसँग जोड्ने म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोलामा मोटर चल्ने पुल निर्माणको काममा ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल

करिब १३ करोड रुपैयाँमा पाटन विमानस्थल कालोपत्र गरिँदै

बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने

६० भेडा च्याङ्ग्रा बाटोमै मरेपछि व्यापारीलार्इ दश लाख नोक्सान

पर्वत । हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् । दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन्

अन्तर्राष्ट्रिय हवाई मार्ग तथा प्रवेश बिन्दु विस्तार गरिने

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ । त्यसका

अलैँचीको बजार र मूल्य घटेपछि गोदाममै थन्कियो, खेती विस्तार गर्ने क्रम घट्दो

ताप्लेजुङ । ‘गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु,’ आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने । नर्सरीबाटै सिन्धुपाल्चोकसम्म

गोलभेँडामा आत्मनिर्भर बन्दै बागलुङ, वार्षिक ३५० टन गोलभेँडा उत्पादन

बागलुङ । गोलभेँडा उत्पादनमा जिल्ला आत्मनिर्भरोन्मुख भएको छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा

लोक्ताको अभावले समस्यामा नेपाली हाते कागज उद्योग

ताप्लेजुङ । कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन

विदेशबाट घर फर्किंदा यी सामान ल्याए भन्सार तिर्नु पर्दैन

काठमाडौं । तपाईं विदेशबाट दशैैं मनाउन घर फर्किंदै हुनुहुन्छ भने पक्कै पनि सामान ल्याउनु हुनेछ । किनभने तपाईंले विदेश जाँदा वा विदेशमा रहँदा घरपरिवार, आफन्त र साथीभाई विभिन्न सामान ल्याइदिने