कृषि मन्त्री खनाल भन्छन् ‘नेपालको घिउ रामदेवको भन्दा

काठमाडौं । कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनालले नेपालमा उत्पादन भएको घिउ रामदेवको घिउ भन्दा गुणस्तरीय भएको बताएका छन् । विदेशी घिउ नेपाल भित्रिने गरेको, तर अरुको भन्दा धेरै

बंगलादेशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता हुँदै

काठमाडौं । सरकारले बंगलादेशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता गर्ने भएको छ । सम्झौताको लागि सबै प्रक्रिया पूरा भएर हस्ताक्षरको चरणमा रहेको छ । मन्त्रिपरिषदले बंगलादेशसँग यस्तो सम्झौतामा हस्ताक्षर गर्नको लागि

गभर्नरले भने- यो वर्षको मौद्रिक नीति सफल भयो, यस्तो दिए तर्क

काठमाडौं । चालु आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याइएको मौद्रिक नीतिले अपेक्षितरुपमा सफलता हासिल गरेको छ । मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा र आज राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले

सुनमा सहुलियतः बैंकहरुले एकैदिन एक महिनाका लागि सुन किन्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले एक महिनासम्मका लागि एकमुष्ठरुपमा सुन किन्न पाउने व्यवस्था गरेको छ । यसअघि बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिकरुपमा सुन आयात गर्नुपर्थ्यो ।

बेनी–जोमसोम सडक आयोजनाको काममा ढिलार्इ, प्रदेश सरकार असन्तुष्ट

म्याग्दी । गण्डकी प्रदेशको लाइफ लाइन घोषित राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको काममा भएको ढिलाइप्रति गण्डकी प्रदेश सरकारले असन्तुष्टि जनाएको छ । आयोजना मार्फत म्याग्दी र मुस्ताङ खण्डमा भइरहेको सडक

राजश्व प्रशासनलाई राष्ट्र बैंकको बलियो साथ, ऋण नबीकरण गर्न पनि कर चुक्ता प्रमाण

काठमाडौं । कर छली रोक्न राजस्व प्रशासनले चालेको कदममा नेपाल राष्ट्र बैंकले बलियो साथ दिएको छ । आगामी आर्थिक बर्षको लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा कर छली नियन्त्रणको लागि

मापदण्ड लागु गर्न स्थानीय तहलाई संघीय मामिला मन्त्रालयको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवै स्थानीय तहलाई वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड–२०७२ लागु गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा प्रस्तुत मौद्रिक नीति (पूर्ण पाठ)

आर्थिक वर्ष २०७५\७६ को मौद्रिक नीति पृष्ठभूमि १. नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले व्यवस्था गरे बमोजिम आर्थिक वर्ष २०५९÷६० देखि यस बैंकले सर्वसाधारण सबैको जानकारीका लागि वार्षिक मौद्रिक नीति

ओभरड्राफट कर्जामा कडाई

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत तर्फ जाने ओभरड्राफट कर्जामा कडाई गरेको छ । ७५ लाखसम्म ओभरड्राफ्टमा कर्जा दिन सकिने व्यवस्था रहेकोमा यसलाई मौद्रिक नीतिमा घटाएर ५० लाखमा

धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’

म्याग्दी । धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफ्ूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना