ओभरड्राफट कर्जामा कडाई



काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत तर्फ जाने ओभरड्राफट कर्जामा कडाई गरेको छ ।

७५ लाखसम्म ओभरड्राफ्टमा कर्जा दिन सकिने व्यवस्था रहेकोमा यसलाई मौद्रिक नीतिमा घटाएर ५० लाखमा झारिएको छ ।

अनुत्पादक क्षेत्रमा ओभरड्राफ्ट शिर्षक मार्फत जाने कर्जा गएपछि यसमा कडाई गरिएको हो ।


क्लिकमान्डु