सिरहामा एक हजार नयाँ उद्योग दर्ता, ५१ लाख

लहान । सिरहामा आर्थिक वर्ष २०७४\७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४\७५ मा उत्पादनमूलक उद्योग २६०,

कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको

थाइल्याण्डमा मेट्रोरेल बनाउँदै गरेका इन्जिनियर प्रधान भन्छन्ः मेट्रोरेल बनाउन ७ बर्ष त लाग्छ

नेपालमा रेलमार्ग निर्माण भौगोलिक हिसाबले त्यत्ति सहज भने छैन । तर असम्भव पनि होइन । तराई क्षेत्रमा जति सजिलै रेलमार्ग बनाउन सकिन्छ, त्यत्तिकै सजिलो हिमाली तथा पहाडी भूगोलमा भने हुँदैन

आज हरिशयनी एकादशीः यस्ता छन् तुलसीका ६ फाइदा

काठमाडौं । असार शुक्ल एकादशीका दिन आज (सोमबार) नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्ने चलन छ । जेठ शुक्ल एकादशीका दिन घरघरमा उमारिएको तुलसीको बिरुवा आज रोपिएको हो । आजदेखि भगवान

जेठ २ गते अगाडि नै सबै प्रक्रिया पुरा गरेका कामदारले मलेसिया जान पाउने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गते अगाडि नै सबै प्रक्रिाय पुरा गरेर पनि मलेसिया जानबाट बन्चित भएका कामदारलाई मलेसिया जान दिने भएको छ । मन्त्रालयबाट

परिवारका एक सदस्यलाई १२० दिनको रोजगारी, नसके ६० दिन बराबरको भत्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको खाका सार्वजानिक गरेको छ । मन्त्रालयले तयार पारेको खाकामा सबै स्थानिय तहमा रोजगार सेवा केन्द्र स्थापना गरेर वेरोजगारको तथ्यांक

रेलमार्ग निर्माणसँगै सुरक्षात्मक प्रणालीको खोजी

काठमाडौं । सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ । मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम

तोकियो २० जिल्लाको जग्गाको न्यूनतम मूल्य, तपाइको जग्गा कति रुपैयाँको भयो ?

काठमाडौं । देशका २० जिल्ला मालपोत कार्यालयले त्यहाँका जमिनको न्यूनतम मूल्याङ्कन तोकेको छ । अहिलेको मूल्याङ्कन गत वर्षको भन्दा बढेको छ । २० जिल्लामा रहेका जग्गाको न्यूनतम मूल्याङ्कन कहाँ कति

मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन, कार्य प्रगति ४९ प्रतिशत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले

प्रभु बैंकका सिइओ लेख्छन्ः किसानको गोलभेडा किनिदेउ सरकार

नेपाल आफैमा कृषि प्रधान देश हो । ६० प्रतिशतभन्दा बढी नेपाली जनता प्रत्यक्ष रुपमा कृषि क्षेत्रमा समाहित छन् । हाम्रो कृषिको अबस्था व्यवसायिकभन्दा पनि निर्वाहमुखी नै छ । अर्थात निर्वाहमुखी