इन्डोनेसियली नेशनल पुलिस प्रमुखद्वारा चन्द्रागिरि केबलकारको भ्रमण

चन्द्रागिरि । इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रोफेसर डा. एच मुहम्द तटो कर्नाभियनले काठमाण्डौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष

कमलपोखरी संरक्षणमा जुटे स्थानीयवासी

भक्तपुर । व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसलासँगै स्थानीय बासिन्दा पोखरी जोगाउन जुटेका छन् । पोखरीको संरक्षण गर्दै

बुद्धमूर्तिसहित पाँच हजार साधकको ध्यानस्थल बन्दै

पोखरा । पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा ८० मिटर उचाइको विशाल बुद्धको मूर्तिसहित पाँच हजार साधकले एकै साथ ध्यान गर्ने ध्यानस्थल बन्ने भएको छ । धर्मकाया

तेश्रो मुलुकबाट मरिच आयात, स्वदेशी किसान मारमा

भद्रपुर । तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेको छ । झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा

सरकारको कर नीतिको कारण घरमा टिभी हेर्ने शुल्क पनि बढ्यो

सरकारले इन्टरनेटको शुल्क वृद्धिगरेको एक साता नुहँदै फेरि टेलिभिजनको शुल्क पनि बढाएको छ । सरकारले इन्टरनेट प्रयोगकर्ताका १३ प्रतिशत मूल्य अभिवृद्धि लगाउँदा इन्टरनेटको मुल्य बढेको थियो । फेरि सरकारले विदेशी

रानीपोखरी पुनर्निमार्णको जिम्मा सेनालाई दिने तयारी

काठमाडौं । सरकार २०७२ वैशाखको विनाशकारी भूकम्पका कारण ध्वस्त सांस्कृतिक धरोहरको जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ । रानी पोखरी निर्माण गर्ने अधिकार पाएको काठमाडौं महानगरपालिले समयमै रानीपोखरी निर्माण

अर्थमन्त्री खतिवडा भन्छन्– सम्पत्ति शुद्धीकरणले वित्तीय अपराध घटाउँछ

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताएका छन् । सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको आज उद्घाटन

साउनदेखि १० लाखमै पुँजीगत लाभकर लाग्नेभएपछि असारमा जग्गा पास गर्ने बढे

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरमा असार महिनामा घरजग्गाको कारोबार बढेको छ । यो आर्थिक वर्षदेखि जग्गामा १० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्दा पूँजीगत लाभकर लाग्ने भनेपछि उपत्यका तथा

लालबाबुले बढाएको कर्मचारीको पेन्सन युवराजले घटाइदिए

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको पेन्सन अर्थमन्त्रालयले कटौति गरिदिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अवकास प्राप्त निजामति कर्मचारीलाई वहालवाला कर्मचारीको तलब बृद्धिको तुलनामा

ध्यान र योगामा पनि कर लगाउन तम्सियो सरकार

काठमाडौं । सरकारले पैसा लिएर ध्यान तथा योग सिकाउने केन्द्रहरुलाई पनि मुल्य अभिबृद्धि कर (भ्याट) लगाउने तयारी गरेको छ । यस्तो कर वस्तु तथा सेवाको बिक्रीमा लाग्छ । सेवा व्यापारमा