भएन रानीपोखरी पुनः निर्माण, कामले गति लिएन

काठमाडौँ । क्षति भएको झण्डै तीन वर्ष वितिसक्दा पनि रानीपोखरीको पुनःनिर्माणले गति लिन सकेको छैन् । गोर्खा भूकम्पका कारण रानीपोखरीमा क्षति पुगेको थियो । भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले

मौलाकालिका मन्दिर क्षेत्रमा बन्ने भो केवलकार, आवश्यक प्रक्रिया शुरु

नवलपरासी । नेपालकै प्रख्यात एवं चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ । पूर्वी नवलपरासी गैंँडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले केवलकार स्थापना

नेपाललाई भारतद्वारा पुनर्निर्माणका लागि दुई अर्ब प्रदान

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक

बीमा समिति र धितोपत्र बोर्डपछि संचय कोषपनि प्यानमा दर्ता

काठमाडौं । चालु आर्थिक वर्षदेखि कर्मचारी संचय कोषपनि व्यवसायिक कारोबार गर्ने अन्य कम्पनी तथा फर्म सरह प्यानमा दर्ता भएको छ । अर्थमन्त्रालयले नियामक निकाय बीमा समिति र धितोपत्र बोर्डलाई प्यानमा

गतवर्ष २७ प्रतिशतले बढ्यो घरजग्गा कारोबार

काठमाडौं । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा घरजग्गाको कारोबार करीब २७ प्रतिशतले बढेको छ । मालपोत कार्यालयले उठाएको रजिष्ट्रेशन शुल्कले यस्तो देखाएको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले

इन्टरनेटमा बढेको शुल्क उपभोक्ताले तिर्नु नपर्ने

काठमाडौं । सरकारले साउन १ गते देखि इन्टरनेटमा लगाएको करको भार उपभोक्तालाई नपर्ने भएको छ । सरकारले दुर संचार सेवा शुल्कभन्दै १३ प्रतिशत कर बढाएको थियो । यस्तो कर कम्पनीले

बिग बुलमा भारतीय सेयर बजार, इमरान आएपछि पाकिस्तानको पनि सेयर बजार बढ्यो

भारतीय सेयर बजारले बढेर हरेक दिन नयाँ रेकर्ड कायम गरेको छ । मुम्बई स्टक एक्सचेन्ज(सेन्सेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)ले हरेक दिन नयाँ रेकर्ड कायम गरेका छन् । सेन्सेक्स आज १२६

हराउन थाले रैथाने जातका बीउ

ललितपुर । सरकारी र गैरसरकारी संस्थाले प्रोत्साहन नगर्दा रैथाने जातका बीउ हराउँदै गएका छन् । बाली पर्याप्त फलाउने जातलाई प्रोत्साहन गरेका कारण स्थानीय जातका बीउ हराउँदै गएका हुन् । जैविक

भरतपुर महानगरले सिटीहल निर्माण प्रक्रिया अघि बढायो

चितवन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल

अन्योलमा मलेसियाको रोजगारी

काठमाडौं । अवैधानिक रुपमा खडा भएका विभिन्न नामको संस्थाको ठगी नियन्ण गर्न भन्दै बन्द गरिएको मलमलेसियाको रोजगारी अन्योलमा परेको छ । गत जेठ २ गते कामदारमाथि आर्थिक भार थप्ने पाँच