नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

१४ वर्षदेखि अलपत्र बाहिरी चक्रपथका लागि २ करोडमात्रै बजेट

काठमाडौं । सरकारले १४ वर्षअघिदेखि अलपत्र परेको काठमाडौं बाहिरी चक्रपथ आयोजनाका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा बाहिरी चक्रपथ आयोयनाका

२४ सुरुङमार्ग निर्माणका लागि १ अर्ब १९ करोड बजेट , धरान लेउतीका लागि ५ लाख मात्रै

काठमाडौं । सरकारले बजेटमा सुरुङमार्ग बनाएर सडक यातायातको समय घटाउने योजना बनाए पनि बजेट भने अत्यन्त कम बिनियोजन गरेको देखिएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले २४ स्थानमा सुरुङमार्ग

काठमाडौंमा फ्लाइओभर र अन्डरपास नबनाऔं, फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडामा बजेट खन्याऔंः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं उपत्यकामा फ्लाइओभर र अण्डरपासका लागि छुट्याइएको बजेट सिसडोल र बञ्चरे डाँडामा लैजान प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री तथा

३८ प्रतिशतले आम्दानी घटेको रमन कन्स्ट्रक्सनले १० अर्ब ९४ करोड ऋणको रेटिङ गरायो

काठमाडौं । निर्माण कम्पनीको ‘क’ वर्ग इजाजतपत्र (लाइसेन्स) प्राप्त रमन कन्स्ट्रक्सन प्रालिको आम्दानी ३८ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ मा ३८ प्रतिशतले आम्दानी घटेको हो । कम्पनीले सन्

बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन मन्त्री झाँक्रीलाई मेयर साहको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले शहरी विकास मन्त्रालयलाई फोहोर फाल्न बन्चरेडाडाँका स्थानीयलाई सहजिकरण गरिदिन आग्रह गरेका छन् । उनले काठमाडौंको फोहोर बन्चरेडाडाँमा तत्काल फाल्नका लागि स्थानीयबासीसँग सहजीकरण गरिदिन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन् । गत साता सर्बोच्च अदालतले निजगढ विमानस्थल नबनाउन आदेश दिएको थियो । अदालतले अर्को उपयुक्त ठाउँ खोजेर विमानस्थल बनाउन

नेपाली निर्माण व्यवसायीले विदेशमा पनि निर्माण व्यवसाय गर्न पाउने

काठमाडौं । सरकारले नेपाली निर्माण व्यवसायीहरूलाई विदेशमा निर्माण व्यवसाय गर्न अनुमति दिन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै नेपाली निर्माण व्यवसायीहरूलाई विदेशमा निर्माण

यस्ता छन् बजेटका २० नारा र अभियान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत

मध्यपहाडी राजमार्गमा पर्ने १० नयाँ सहर निर्माणका लागि ३ अर्ब १० करोड विनियोजन

काठमाडौं । सरकारले मध्यपहाडी राजमार्गमा पर्ने दश नयाँ सहर आयोजना सम्पन्न गर्न ३ अर्ब १० करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले