बुटवल-गोरुसिंगे-चन्द्रौटाको ६९ किमी सडक ४ लेनको बनाउन विश्व

काठमाडौं । विश्व बैंकले नेपालको सडक स्तरोन्नतीका लागि २७५ मिलियन डलर अर्थात् करिब ३५ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । उक्त सहयोग पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंगे–चन्द्रौटाको ६९ किलोमिटरको सडक

हेटौँडामा ११ महिनामा ७६० योजना सम्पन्न

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने

१ अर्ब ६७ करोड लगानीमा सडक विभागले काठमाडौंमा अत्याधुनिक भवन बनाउने

काठमाडौं । सरकारले सडक विभागको केन्द्रिय नयाँ भवन बनाउने भएको छ । सरकारले काठमाडौं महानगरपालिका–३१ मिनभवनमा सडक विभागको नयाँ भवन बनाउने भएको हो । भवन बनाउनका लागि सडक विभागले आयोजना

निजी क्षेत्रको सहभागितामा आइटी पार्क बनाउन परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की,

बालेन शाहको नीतिः खुल्लामन्च संगैको जग्गामा रिभर्स बोरिङ्ग सहितको भूमिगत पार्किङ्ग

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा काठमाडौँको बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिका–११ मा रहेको खुल्लामन्च संगैको जग्गामा रिभर्स

धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

काठमाडौं । धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढाइएको छ । २०७६ साल असोजमा फलाम निकाल्न गठन भएको धौवादी कम्पनीले फलाम उत्खननका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको जनाएको छ

यो वर्ष लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्र हुने

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा

पाल्पा-बुटवल सडकखण्डमा टिपर चलाउन रोक

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो । राजमार्ग अन्तर्गत

बाहिरी चक्रपथ निर्माण कार्यका लागि केही काम भएको छैन: मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले केही पनि काम नभएको बताएकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले

वाग्मती प्रदेशको चक्रपथः यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

काठमाडौं । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक