आगामी तीन वर्षभित्र काठमाडौं-निजगढ दू्रतमार्ग निर्माण सम्पन्न हुन्छः

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं(निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन

विराटनगरको बजेट: गुरुयोजनासहितको आयोजना बैंक, गर्व गर्न लायक प्रादेशिक राजधानी (पूर्णपाठ)

विराटनगर । विराटनगर महानगरपालिकाले ऐतिहासिक गरिमा र पूर्वाधारका हिसाबले गर्व गर्न लायक प्रादेशिक राजधानीका रुपमा विकास गर्न गुरुयोजनासहितको आयोजना बैंक तयार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को

काठमाडौं उपत्यकामा विस्तार भइरहेका सडकको काम सम्पन्न हुँदै

काठमाडौं । झन्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौँ उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले

नारायणगढ–मुग्लिन सडक: सेती दोभान पुल सञ्चालनमा

भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको

गण्डकीमा ३०० किमी सडक कालोपत्रे हुने

पोखरा । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र-एक

विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको

पूर्वी नेपालमा बाढी पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

काठमाडौं । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग

संघीय सरकारले भन्दा धेरै सुरुङ मार्गको अध्ययन गर्दै गण्डकी प्रदेश

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा विगतमा सम्भाव्यता अध्ययन भएका सुरुङ मार्गको विषयलाई निरन्तरता दिएको थिएन । सरकारले आगामी वर्षको बजेटमा टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता

२० महिना ठेक्का अवधि भएको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा

म्याग्दी । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ

आजदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही

काठमाडौं । सडक विभागले आजदेखि (असार १) भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ । विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो