दाउन्नेमा सुरुङमार्गः डेढ घण्टामा चितवनदेखि बुटवल पुग्न सकिने

काठमाडौं । सरकारले चितवन र बुटवलबीचको दूरी तय गर्न लाग्ने समय घटाउने योजना अनुसार सुरुङ निर्माणको काम अगाडि बढाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्मा सरकारको वार्षिक नीति

बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्छौ, काठमाडौंको फोहोर व्यवस्थापन हुन्छः मन्त्री झाँक्री

काठमाडौ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर

पुँजीगत खर्च बढाउन मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालय अन्तर्गतका आयोजना प्रमुखहरूलाई पुँजीगत खर्च बढाउन निर्देशन दिएकी छिन् । उनले मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे समेत जानकारी लिइन्

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षण, कसरी होला दिगो ?

सरकारी निकायको सामान्य प्रयास र अग्रसरताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको मुहार फर्न सक्ने आयोजना बन्न सक्छ ।काठमाडौं । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय

सुदूरपश्चिममा पहिलोपटक ३.१ किलोमिटरको केबलबार बन्दै, लागत २ अर्ब ६४ करोड

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक केबलकार बन्ने भएको छ । कैलाली जिल्लाको लम्किचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा जालपादेवी केवलकार आयोजना बन्ने भएको हो । कम्पनीले केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको

निर्माण व्यवसायीका सबै समस्या समाधान गर्छौ, काम रोकेर नबसौंः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छिन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल

बन्दीपुर केबलकारले पायो १ अर्बको दीर्घकालिन ऋणको रेटिङ, २०२३ को अप्रिलमा निर्माण सकिने

काठमाडौं । बन्दीपुर केबलकार प्रालिले १ अर्ब रुपैयाँको दीर्घकालिन कर्जाको रेटिङ पाएको छ । केयर रेटिङ नेपालले जारी गरेको सुचना अनुसार कम्पनीले दीर्घकालिन कर्जाका लागि १ अर्ब रुपैयाँको ‘डबल बी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

गुहेश्वरी र टेकुमा मन्त्री झाँक्रीको अनुगमनः पुरातात्विक संरचना निर्माण समयमै सक्न निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुहेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छिन् । बुधबार बिहान अनुगमन

ढिकी-ओखलमा धान कुटने चलन हराउँदै

जनकपुर । आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुटने प्रचलन हराउँदै जान थालेको छ । थारू समुदायले ढिकी र पहाडी समुदायले ओखलमा धान कुटने कार्य गर्दै