सातै प्रदेशमा मेडिकल कलेज बनाउने घोषणा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सातै प्रदेशमा मेडिकल कलेज स्थापना गरिने घोषणा गरेका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले क्षेत्रीय अस्पताललाई पनि मेडिकल कलेजमा स्तरोन्नति गरिने बताएका हुन् ।


क्लिकमान्डु