हुलाकी राजमार्गको काम रोकिएपछि सांसद र पालिका प्रमुखले
विराटनगर । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको हुलाकी राजमार्गको मोरङ खण्डको काम रोकिएको भन्दै सांसद तथा पालिका प्रमुखहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । हुलाकी राजमार्गले छुने मोरङ खण्डका पालिका प्रमुख