द्रुतमार्गको चेनेज सडकखण्डको डिजाइन परिवर्तन, ६३ हेक्टर जग्गा

काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको चेनेज ३५+३६० देखि ४९+८१८.८२ खण्डसम्मको डिजाइन परिवर्तन भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गको सो खण्डको डिजाइन परिवर्तन गरी थप संरचना निर्माण गर्न

कोटेश्वर–जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने, लागत २० अर्ब

काठमाडौं । कोटेश्वर जडिबुटी सडक खण्डमा अन्डरपास र फ्लाइओभर दुबै बन्ने भएको छ । तीनकुनेतर्फ र भक्तपुरतर्फ फ्लाइओर र विमानस्थलको धावनमार्गतर्फ भने अन्डरपास बन्ने भएको हो । यसका लागि जापान

मजदुरलाई कुन हो दसैं, कुन चाड तिहार ?

बागलुङ । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा

पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत कैकुखोला

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गः जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पलह थालेका छन्

धनगढीमा प्रदेश लगानी सम्मेलन हुने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आगामी फागुन २३ गते धनगढीमा प्रदेश लगानी सम्मेलन हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आज पत्रकार सम्मेलन गर्दै ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

काठमाडौं । विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ । विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनको लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका

निर्माणमा लापर्वाही र ढिलासुस्तीले थलिए सडक योजना

म्याग्दी । म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत आठ किलोमिटर दूरीको लाम्पाटा-दरवाङ खण्ड २०७८ जेठमा कालोपत्र गर्ने लक्ष्यसहित २०७६ जेठमा ठेक्का सम्झौता भएको थियो । बिरुवा-क्याराभान जेभीले २२ करोड ५७ लाखमा ठेक्का लिएको

दसैंअघि सरकारले पैसा नदिने भएपछि व्यवसायी भन्छन्- लुकेर हिँड्न बाध्य छौं

काठमाडौं । निर्माण कार्य सम्पन्न भएको परियोजनाको बाँकी रहेको बक्यौता रकम निर्माण व्यवसायीले दसैंअघि नपाउने भएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा सम्पन्न आयोजनाको दसैँअघिनै भुक्तानी

चार सुरुङमार्ग निर्माणको अनुमानित लागत ५३ अर्ब, चारवटाको यो वर्ष अध्ययन

काठमाडौं । सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन