सात वर्षमा बल्ल बन्यो बोझापोखरीमा विद्युत् सवस्टेशन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको निर्माण कार्य पूरा भएको छ । विसं २०७३ मा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरि

१२ स्थानीय तहले अझै गरेनन् जग्गाको वर्गीकरण, राजस्व गिरावट

त्रिशूली । तोकिएको समयसीमाभित्र नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका छैनन् । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै एक कित्ता पूरैबाहेक बाँकी काम पूर्णरूपमा बन्द

काठमाडौँ-केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ । काठमाडौँ-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ। यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल

बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

काठमाडौं । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरु

काडमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश

फोक्सिङ्टार पुल १० वर्षपछि सञ्चालनमा, सडक नबन्दा समस्या कायमै

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल सञ्चालनमा ल्याइएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी

सवा १ अर्ब लगानीमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी बन्ने

काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा सवा १ अर्ब लगानीमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी निर्माण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदले मूलपानीमा १ अर्ब २८ करोड ६६ लाख

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

काठमाडौं । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ

सुर्खेत विमानस्थलमा एटिआर-७२ जहाजबाट उडान शुरु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान शुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौँ-सुर्खेत-काठमाडौँ रुटमा नियमित

चालु आवमा निर्माण सम्पन्न हुनुपर्ने तीन राष्ट्रिय गौरवका सडक आयोजना पूरा नहुने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेका ६ वटा सडक आयोजनाहरु शुरु भएको वर्षौ हुँदा पनि पूरा हुन सकेका छैनन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली कोरिडोर) लोकमार्ग, उत्तर