करौडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

रौतहट । करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क झाडीमा परिणत हुँदै गएको छ । संरक्षणको अभावमा सो पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

सुर्खेत । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको

५ अर्ब बढी लागतमा गैरिटाडदेखि चिसापानीसम्म १०२ किमी सडक स्तरोन्नति हुने

काठमाडौं । कैलालीको गैरिटाडदेखि चिसापानीसम्मको १०२ किमि सडक खण्ड स्तरोन्नति हुने भएको छ । गैरिटाड–कमल बजार–तुर्माखांद–जंगलेघाट–बबियाचौर–चिसापानीको १०२ किमि सडक खण्डको स्तरोन्नति हुने भएको हो । सडक विभागअन्तर्गतको योजना तथा अनुगमन

होटल क्षेत्रमा बढ्दै विदेशी लगानी, एकै वर्ष ४५ होटल दर्ता

काठमाडौं । नेपालमा भित्रिने वैदेशिक लगानीमध्ये सबैभन्दा बढी होटल क्षेत्रमा देखिएको छ । हरेक वर्ष खर्बौ रुपैयाँ वैदेशिक लगानी भित्रिँदै आएको छ । वार्षिक खर्बौ रुपैयाँको लगानी प्रतिबद्धता हुँदा सबैभन्दा

प्राधिकरणले कात्तिक मसान्तसम्म ५१ चार्जिङ स्टेसन निर्माण गरिसक्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेका चार्जिङ स्टेसन कात्तिक मसान्तसम्म पुरा हुने भएका छन् । प्राधिकरणले हाल देशभर ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर

भदौमा ७२२ सवारी साधनलाई कारबाही, ७ लाख बढी राजस्व संकलन

काठमाडौं । यातायात व्यवस्था विभागले भदौ महिनामा ७२२ सवारी साधनलाई कारबाही गर्दा ७ लाख ३२ हजार १५० रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले सिल्टवेल्ट नबाँध्ने, हेल्मेट बिना सवारी चलाउने,

शिलान्यास भएको २ वर्षपछि सुनकोसी मरीन डाइभर्सनको सुरुङ खन्न थालियो

काठमाडौं । सिन्धुलीस्थित सुनकोसी मरीन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिबाट आजदेखि सुरुङ खन्न सुरु गरिएको हो । शुक्रबार उर्जा,

बाढीले पुल भत्काएपछि हुलाकी सडकखण्ड अवरुद्ध

बाँके । पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि

उपत्यकाभित्रका सार्वजनिक भवन तथा जग्गाको कागजात बुझाउन निर्देशन

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप–नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै उपत्यकाभित्र सार्वजनिक रूपमा प्रयोग भइरहेका

नेपाली उद्योगले उत्पादन बढाउँदा क्लिङ्कर आयात शून्य, ५ वर्षमा भएको थियो ४७ अर्बको आयात

काठमाडौं । नेपाली उद्योगले उत्पादन बढाउँदा क्लिङ्कर आयात हुन छोडेको छ । विगतको दिनमा अर्बौ रुपैयाँको क्लिङ्कर आयात गर्ने नेपालले अहिले सिमेन्ट निर्यात गर्न सक्ने अवस्थामा पुगिसकेको छ । ग्रान्डिङ