बेगनास-रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सम्पन्न गर्न २०

पोखरा । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक

मुड्खु–तीनपिप्ले सडक निर्माणको ठेक्का कमलजित–ड्रागन जेभीलाई

काठमाडौं । बालाजु–रानीपौवा सडकखण्ड अन्तर्गतको मुड्खु–तीनपिप्ले सडक खण्डको ठेक्का कमलजित–ड्रागन जेभीले पाउने भएको छ । सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कमलजित–ड्रागन जेभीसँग मुड्खु–तीनपिप्ले निर्माणको ठेक्का सम्झौता हुने

दार्चुलामा नेपाल-भारत जोड्ने पक्की पुलको शिलान्यास

दार्चुला । दार्चुलास्थित महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गरिएको छ । भारत सरकारको सहयोगमा दार्चुला जिल्लाको महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम

टुकुचा पुरेर बनाइएका घर नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला पुरेर बनाइएका घरहरु नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले प्रेसिडेण्ट ट्राभल्स एण्ड

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न: कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् । शाहले शनिबार

हुलाकी राजमार्गको ७२% निर्माण सकियो, कहिले सम्पन्न होला आयोजना ?

काठमाडौं । तराई-मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ प्रतिशत निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ

मुग्लिङ-पोखरा सडक विस्तार: तनहुँ खण्डमा भौतिक प्रगति न्यून

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून

बजेट बाँडफाँटपछि आयोजना खोज्न दौडेर पुँजीगत खर्च हुन सकेनः पूर्वमन्त्री झाँक्री

काठमाडौं । पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बजेट बाँडफाँटपछि आयोजना खोज्न दौडनुपर्ने प्रवृत्तिको कारण पुँजीगत खर्च हुन नसकेको बताएकी छिन् । राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । ‘सरकार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ४३ स्थानीय तहले बजेट खर्च गर्नै सकेनन्

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् स्थानीय तहलाई बिनियोजन हुने बजेटमा ४३ वटा स्थानीय तहको आर्थिक प्रगति शून्य देखिएको छ । गत आर्थिक वर्षमा देशभरका ७५३ स्थानीय तहहरुमध्येका ४३ स्थानीय

डुवानको समस्या हलगर्न छिट्टै धोविखोला कोरिडोर एकीकृत गुरुयोजना अघि बढ्छः मन्त्री चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरी योजना अगाडि बढाउनुपर्ने बताएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले आयोजना गरेको धोविखोला कोरिडोर कपन-बुढानिलकण्ठ डुवान नियन्त्रण