दिगो पुर्वाधार लगानी फोरम आयोजना हुँदै

काठमाडौं । लगानी बोर्ड नेपालले दिगो पुर्वाधार लगानी फोरम आयोजना गर्ने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्पादनशील र समावेशी विकास हासिल गर्न, पुर्वाधार संरचनाहरूको निर्माण तथा

मिनबहादुर गुरुङलाई पनि छोडेनन् बालेनलेः भाटभटेनीमा चल्यो महानगरको डोजर

काठमाडौं । अवैध संरचना हटाउन कोटेश्वर पुगेको काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट खाली गरेको छ । पार्किङका लागि भन्दै नक्सा पास गरेर बेसमन्टमा अन्य व्यावसाय सञ्चालन गरेका कारण महानगरले भाटभटेनीको बेसमेन्ट

रेल सेवामा वर्कशप, वासिङ सेन्टर र फ्यूल स्टेशन नहुँदा भारतबाट महंगो सेवा लिनुपर्ने बाध्यता, ४५ करोड घाटा

काठमाडौं । सरकारले गत चैत २० गतेबाट नियमित रुपमा सञ्चालनमा ल्याएको कुर्था-जयनगरसम्मको रेल सेवामा आफ्नै वर्कशप, वासिङ सेन्टर फ्यूल स्टेशन नहुँदा महंगो दरमा भारतबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ ।

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सार्यो यस्तो नीति

काठमाडौं । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ

जेसीबी लगाएर डाँडाकाँडा भत्काउने विकासले देश समृद्ध हुँदैनः मन्त्री यादव

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदीप यादवले भौतिक विकास र वातावरण संरक्षणको मिलाउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको

दुई वर्षमा १४ प्रतिशत सकियो कञ्चनपुर-कमला सडक विस्तार

काठमाडौं । तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर-कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा

सीएनआईको पूर्वाधार सम्मेलनमा कसले के भने ?

काठमाडौं । मुलुकको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय संजाल सञ्चालनमा राम्रो सम्भावना रहेको जनाइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पुर्वाधार सम्मेलनमा सहभागी

सहिदमार्ग: ठेक्का लागिसकेको एउटा पुल गाउँबाट लैजान खोज्दा ४ वटाको निर्माण अलपत्र

काठमाडौं । सहिदमार्गलाई रोल्पा-रुकुम क्षेत्रको ‘लाइफ लाइन’ सडकको रुपमा लिइएको छ । सहिदमार्ग अन्तर्गत निर्माण हुन बाँकी रहेका चार पुलको निर्माण कार्य स्थानीयको विवादका कारण अघि बढ्न सकेको छैन ।

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी

जनकपुरधाम । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन

मनाङ । हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन