देशभर १९ सडक अवरुद्ध, वर्षाका कारण खुलाउन मुस्किल

काठमाडौं । पछिल्लो केही दिनयता परेको अविरल वर्षाका कारण देशभर १९ सडकहरु अवरुद्ध भएका छन् । सडक विभागकाअनुसार देशभरका विभिन्न क्षेत्रमा पर्ने १९ सडकखण्डहरु अवरुद्ध भएका हन् । विभागका अनुसार

प्रदेश सरकारले सार्वजनिक यातायात प्राधिकरण खोल्न सक्ने, विद्युतीय भाडा प्रणालीको विकास गर्नुपर्ने

काठमाडौं । शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ राजपत्रमा सार्वजनिक भएको छ । शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवालाई सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय, लागतप्रभावी र सुरक्षित बनाई सार्वजनिक

१६ वर्षसम्म पनि उडेन गुल्मीबाट विमान, करोडौं लगानी बालुवामा पानी

रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि

सरकारी निकायको अवरोधले छ वर्षमा पनि सकिएन चार किमी सडक निर्माण

भरतपुर । झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने

साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

त्रिशूली । सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी

सरकारी ढुकुटी प्रयोग गरेर रेलमार्ग निर्माण र पानी जहाज सञ्चालन असम्भव: पूर्वाधार मन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सरकारी ढुकुटी प्रयोग गरेर पूर्व पश्चिम रेलमार्ग निर्माण असम्भव रहेको बताएका छन् । सोमबार नेपाल पूर्वाधार पत्रकार समाजसँगको भेटमा उनले

अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?

काठमाडौं । लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् । नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको यही

मीरगञ्ज पुल चाँडो सञ्चालन गर्न भारतीय गृहमन्त्रीलाई मोरङ ब्यापार संघको ध्यानाकर्षण

विराटनगर । मीरगञ्ज पुल चाडो सञ्चालनको गर्न मोरङ ब्यापार संघ (एमएमए) ले भारत सरकारको ध्यानाकर्षण गराएको छ । एमएमएको एक टोलीले भारतीय केन्द्रीय गृहमन्त्री अमित साहसँगको भेटमा मीरगञ्ज पुल चाडो

इटहरी-धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेकेदारलाई मस्ती

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी-धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन

मर्मतको पर्खाइमा १३५ वर्ष पुरानो झोलुङ्गे पुल

गलेश्वर । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका-२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा