असारे विकासः पिच गर्न सडकमा खन्याइएको अलकत्रा पानीले

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलमा आइतबार बाटो पिच गर्नको लागि अलकत्रा बाटोमा बिच्छाइएको थियो । बालकुमारीदेखि टिकाथली जाने बाटोमा बाटो पिच गर्नको लागि अलकत्रा खनाइएपनि साझ परेको पानीले सबै

सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

स्याङ्जा । स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् । फिनल्याण्ड सरकारको १२ लाख रुपैयाँ, नेपाल सरकारको १२ लाख रुपैयाँ, साबिकको माझकोट शिवालय गाविसको २

भत्किएको बीपी राजमार्ग बन्यो, भोलिदेखि पुरानै बाटोमा गाडी गुड्ने

काठमाडौं । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पहिरो गई बिग्रिएको सडक खण्ड भोलिबाट पुरानै बाटोमा सञ्चालन हुने भएको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै १०० मिटर सडक

भवन निर्माण संहिता संशोधन गर्न आवश्यक

काठमाडौं । इन्जिनियरले भवन निर्माण संहिता संशोधन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल इन्जिनियर एसोसिएसन र सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय परियोजना कार्यान्वयन एकाइले आज ललितपुरमा आयोजना गरेको ‘भवन निर्माण संहिता

कालिञ्चोक मन्दिर जाने पदमार्ग पुनःनिर्माण

चरीकोट। दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा पर्ने कालिञ्चोक भगवती मन्दिर जाने पदमार्ग नेपाली सेनाको चरीकोटमा रहेको रणभीम गणले निर्माण गरेको छ । धार्मिक र प्राकृतिक क्षेत्र कालिञ्चोक पुग्ने घ्याङडाँडा—कालिञ्चोक पदमार्ग भूकम्पले

डिप बोरिङ गरी सुख्खा डाँडामा पानी निकालेपछि खुसियाली

धादिङ । ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँबासीमा खुसियाली छाएको छ । पानीको अभावले  बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको

चीनले सुरु गर्यो ३ सय ५० किलोमिटर प्रतिघण्टा कुद्ने रेल

विश्वकै द्रुत गतिको बुलेट रेल चीनले सोमबार बाट संचालनमा ल्याएको छ । सोमबारबाट औपचारिक रुपमा संचालनमा ल्याइएको उक्त रेल चीनको राजधानी बेइजिङदेखि सांघाईसम्म पुगेको थियो । ३ सय ५० किलोमिटर

असारभित्रै काठमाडौंका सडक झिलिमिलि

काठमाडौं । काठमाडौं महानगरभित्रका मुख्य-मुख्य सडकहरु सडक असार मसान्तसम्म झिलिमिलि हुने भएको छ । महानगरपालिकाले १२ सय ८५ वटा सोलार बत्तिका माध्यमबाट सडक झिलिमिलि बनाउन लागेको हो । महानगरले काडमाडौंको

नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा आवागमन रोकिने

चितवन । रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो

धुन्चेमा प्रवेशद्वार निर्माण

रसुवा । आन्तरिक एवम् बाह्य पर्यटकलाई थप रौनकता दिन धुन्चेमा नयाँ प्रवेशद्वार निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नवनिर्मित प्रवेशद्वारमा  रातो पान्डा,