गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी जोड्ने नमुना सडक

बुटवल । प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी पुग्न निर्माण गरिएको नमुना सडक निर्माण कार्यले गति लिएको छ । उक्त सडकलाई भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीसँग

भूकम्पपीडितलाई दोस्रो किस्ता तीन महिनामा वितरण गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भूकम्पपीडितलाई पहिलो किस्ता एक र दोस्रो किस्ताको अनुदान तीन महिनाभित्र वितरण गर्न निर्देशन दिएको छ । समितिको बुधबारको बैठकपछि समिति सभापति डोरप्रसाद उपाध्यायले पुनःनिर्माण

काठमाडौंमा मोनोरेल गुडाउने महानगरपालिकाको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा मोनोरेल गुडाउनको लागि तयारी थालेको छ । महानगरपालिकाले दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनीसँग मोनोरेल अध्ययनको लागि सम्झौता गरेको हो । महानगरपालिका र

अपार्टमेन्टको बीमा दाबी अझै भुक्तानी भएन, चार अर्ब १० करोड भुक्तानी हुन बाँकी

काठमाडौँ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बीमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका

बाहिरी चक्रपथको डीपीआर प्रस्ताव तयार

काठमाडौं । बाहिरी चक्रपथ निर्माणको प्रकृया अगाडि बढेको छ । निर्माण प्रकृया अन्तर्गत चोभार–गाम्चा– सतुंगलखण्डको विस्तृत संभाव्यता अध्ययन(डीपीआर) प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको हो । बाहिरी चक्रपथ निर्माण योजनाका शाखा अधिकृत धुब्र सापकोटाले

काभ्रेपलाञ्चोकमा चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने

बनेपा । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास

गाईघाटमा पूर्वाञ्चलकै ठूलो बसपार्क निमार्ण हुँदै

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ । विसं २०६९ बाट यसको निर्माण कार्य सुरु भएपनि बजेटको

झापामा झोलुङगे पुलको माग बढ्दो, १३ वटाको निर्माणकार्य सम्पन्न

भद्रपुर । झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ । समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो

जग हालिसकेका भूकम्प पीडितको संख्या ७२० मात्रै, एनजीओले जिम्मा लिएका ठाउमा बाँढ्न थालियो दोस्रो किस्ता

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण कार्य एकदमै सुस्त गतिमा अगाढि बढेको छ । भूकम्प गएको २२ महिना बितिसक्दा पनि सरकारी ढिलासुस्तीका कारण निजी आवास पुननिर्माणले गति लिन नसकेको हो । २०७२

बृहत् चिमखोला खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा सुरु भएको सो आयोजनाबाट