अब पुनःनिर्माणले गति लिने

काठमाडौं । महाभूकम्प गएको दुई वर्षपछि भत्केका घरहरुको पुननिर्माणले गति पाउने भएको छ । भूकम्पबाट भत्केका घरहरुको पुननिर्माणमा ढिलाई भएको भन्दै सरकारबाट सार्वजनिक डिजाइनमामात्रै सिमित नभई जुनसुकै निर्माण सामाग्रीको प्रयोगबाट

पूर्वाधारमा एक खर्ब रुपैयाँ पुगेनः दिपेन्द्रनाथ शर्मा

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले पूर्वाधारमा विकासमा एक खर्ब रुपैयाँको बजेट अपूग भएको बताएका छन् । सचिव शर्माले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजना नवनिर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा पूर्वाधार

उद्योग विभागमा ‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू हुने, अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण

काठमाडौँ। व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ । चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले

उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गामा नयाँ भौतिक संरचना बनाउन रोकियो

काठमाडौं । अब काठमाडौं उपत्यकाका १ लाख ३० हजार रोपनी जग्गामा नयाँ भौतिक संरचना (सरकारी तथा निजी) निर्माण गर्न नपाइने भएको छ । काठमाडौं उपत्यका विकास विकास प्राधिकरणले स्याटलाईट सिटी

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका

डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । जाजरकोट डोल्पा सडकखण्डको ११७ दशमलव ७ किमी सडकमध्ये १०९ किमी त्रिवेणी–करोपगाड सडक खण्ड निर्माण भएपछि  त्रिपुरा सुन्दरी नगरपालिका

चीनसँग व्यापार गर्ने काठमाडौं-रसुवागढी सडक निर्माण अन्तिम चरणमा

काठमाडौं । काठमाडौंलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौं–रसुवागढी सडक (१२२ किमी) पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर)

भूकम्पले क्षतिग्रस्त ११ सय गुम्बा/बिहार पुनर्निर्माणको कार्यविधि पारित

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा/बिहारहरुको संरक्षण, जीर्णाेद्वार तथा पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शुक्रवार बसेको कार्यकारी समितिको वैठकले भूकम्पबाट प्रभावित गुम्बा÷विहारहरुको

समन्वय अभावमा त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाई

काठमाडौँ। सरकारी कार्यालयबीच समन्वय हुन नसक्दा त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा ढिलाइ भएको छ । सडक विस्तारका लागि सरकारी कार्यालयले लगाइएको चिह्नअनुसार यसको दायाँबायाँ रहेका भवन भत्काउँन नसक्दा सडक विस्तारमा ढिलाइ भएको

बेदकोटमा भ्यू टावर निर्माण कार्य सुरु

कञ्चनपुर । आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने उद्देश्यले कञ्चनपुरको बेदकोट ताल क्षेत्रमा भ्यू टावर निर्माण कार्य सुरु गरिएको छ । ६० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त टावर छ तलेको

जोखिमयुक्त वस्तीमा अव पूर्वाधार नबन्ने

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा जोखिमयुक्त भनी पहिचान भएका बस्तीमा आगामी आर्थिक वर्षदेखि पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रम नलैजाने विषयमा छलफल भएको छ । त्यस्ता जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु