मेलम्चीमा स्थानीयवासीको चिन्ता, खोला थुनिएर गाँउ नै बगाउँने

मेलम्ची । मेलम्ची खानेपनी आयोजनाले सुरुङ खनेर निस्किएको माटो जथाभाबी खोलामा फाल्दा खोला थुनिएर गाँउनै बगाउने हो कि भन्ने त्रास स्थानीय बासीमा पैदा भएको छ । सुरुङ निर्माणको काम छिटोे

हुलाकी राजमार्गः काम गर्ने हनुमान, पगरी गुथ्ने ढेडू !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै आफ्नो सरकारले सुरु गरेको हुलाकी राजमार्ग निर्माणलाई निरन्तरता दिएको भन्दै प्रचण्ड सरकारलाई धन्यबाद दिए । ओलीपछि

पुनर्निर्माणका लागि जनशक्ति व्यवस्थापनमा युएनडीपीले ६० करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच पुनर्निर्माणका लागि प्राधिकरणमा आवश्यक पर्ने जनशक्ति उत्पादनबारे समझदारी भएको छ । प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतो र युएनडीपीका नेपाल

राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार

काठमाडौँ। काठमाडौं उपत्यकाको सडक विस्तार कार्यलाई निरन्तरता दिँदै हालसम्म ३२० किमीभन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । साथै, विपद् व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ८३ वटा खुला

पर्यटन प्रवद्र्धन गर्न १ करोडको लगानीमा पूर्वाधार

म्याग्दी । निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय

फेरि सुरु भयो रानीपोखरीको बीचमा रहेको मन्दिरको पुननिर्माण

काठमाडौं । रानीपोखरीको बीच मागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माण प्रक्रिया फेरि सुरु भएको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीचको विवादका कारण बालगोपालेश्वर मन्दिरको निर्माण प्रकृया गत भदौदेखि रोकिएको थियो

टालटुल गरेको सडक सरकारलाई बुझाउने तयारी

सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक

तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

काठमाडौँ। सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी अन्तिम चरणमा पुगेको

३९ लाख रुपैयाँको लगानीमा झोलुङ्गे पुल बन्यो

म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । कुल ३९ लाख रुपैयाँको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

नौ महिनाको अवधिमा चार ठूला कार्यक्रमः सिँचाइमन्त्री

काठमाडौं । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन्। मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नियुक्ति भएपछि चार महिना बुझ्न