रेललाई ४ अर्ब र फास्ट ट्रयाकलाई १० अर्ब

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना लागि सरकारले बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि श्रोतको अभाव नहुने गरि बजेट विनियोजन गरिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

म्याग्दीको विकट मुदीमा ७ करोडको लागतमा सडक ट्रयाक खोलिदै

म्याग्दी । धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न ७ करोड रुपैयाँको लागतमा आयोजना सुरु भएको छ । मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौँ। भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३/७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो

रसुवाबासीको प्राथमिकतामा धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माण

रसुवा । स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ। गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका पवित

नारायणगढ–मुग्लिन सडकखण्डमा क्यान्टिलिभरको  काम सुरु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका क्रममा भित्तो काट्न कठिन भएपछि केही क्षेत्रमा क्यान्टिलिभरको काम सुरु गरिएको छ । सडकभन्दा बाहिर टप निकालेर सडक चौडा हुने संरचनालाई क्यान्टिलिभर भनिन्छ । मुग्लिन

प्रधानमन्त्रीद्धारा फास्ट ट्रयाकको शिलान्यास, ४ बर्षमा सक्ने लक्ष्य

निजगढ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दु्रतमार्गको आज यहाँ शिलान्यास गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी

जनकपुरमा टेलिफोन देखि खानेपानीसम्म बन्द

जनकपुरधाम । एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत् सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । आयोजनााले समन्वय गरी काम नगर्दा

भूकम्पप्रभावित विद्यालय पुनःनिर्माण हुँदै

पाल्पा । पाल्पामा भूकम्पबाट भौतिक क्षति पुगेका एक्काइसवटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । विसं २०७२ को विनाशकारी भूकम्पबाट जिल्लाका ११५ विद्यालयका भवनमा भौतिक क्षति पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त

स्याटलाइट सहर बनाउन डिपीआर अगाडि नै राजपत्रमा सुचना

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका ४ स्थानमा बन्ने स्याटलाईटको निर्माणका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने भएको छ । प्राधिकरणले स्याटलाईट सहर बन्ने स्थानमा सरकारी वा निजी भौतिक संरचना

निजगढ विमानस्थल निर्माण कार्य छिटो बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन