भत्किएको बीपी राजमार्ग बन्यो, भोलिदेखि पुरानै बाटोमा गाडी गुड्ने



काठमाडौं । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पहिरो गई बिग्रिएको सडक खण्ड भोलिबाट पुरानै बाटोमा सञ्चालन हुने भएको छ ।

शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै १०० मिटर सडक गत फागुन ९ गते सुनकोसी नदीमा खसेको थियो । जसको मर्मत् गर्नेकाम पुरा भएको हो । शो बाटोमा समस्या भएपछि त्यसभन्दा माथिबाट बैकल्पिक बाटो निर्माणगरी कठिन आवतजावतको व्यवस्था गरिएको थियो ।

त्यसले विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्य पुग्न कठिन भएको थियो ।

सम्बन्धित समाचारहरु
यसरी मर्मत हुँदै छ, भत्किएको बीपी राजमार्ग
यसरी भत्कियो बिपी हाइवे, सवारी आवागमन पूर्णरुपमा बन्द

भत्किँदा यस्तो थियो

 


पुष्प दुलाल