पोखरा–बागलुङ राजमार्ग फराकिलो बनार्इंदै, तीन वर्षभित्र बनाउने योजना

पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षौंदेखि टालटुलको भरमा चल्दै आएकोमा

सडक बोर्ड भन्छ ४ अर्बले सडक मर्मत कसरी गर्नु

काठमाडौं । सडक बोर्ड नेपालले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थमन्त्रालयसँग माग गरेको छ । बोर्डका अनुुुसार सो कोषमा वर्षेनी २० अर्ब रुपैयाँ रकम उठ्ने गर्दछ

भेरी बबई डाइभर्सनको सफल परिक्षणपछि टिबिएमले नेपालमा ल्याउला सुरुङ क्रान्ति

काठमाडौं । नेपालमा पहिलो पटक ल्याइएको र जडान गरिएको टनेल बोरिङ मेशिन(टिबिएम)ले सुरुङ निर्माणलाई नयाँ युगमा लैजाने देखिएको छ । भेरी बबई डाइभर्सन परियोजनाका लागि अमेकिरन प्रविधिमा चीनमा निर्माण गरिएको

काठमाडौंका सडकः ३ बर्षमा पनि बनेन २ किलोमिटर बाटो

काठमाडौं । द्रुत विकासको सपना पालेर बसेका नेपालीको लागि निरासाजनक समाचार छ । देशका प्रधानमन्त्री, मन्त्रीदेखि योजनाविदसम्म मात्र होइन क्षेत्रीय र अन्तराष्ट्रिय सम्मेलन गर्ने स्थानसम्म जाने राजधानीकै करिब २ किलोमिटर

भत्किएको घर बनाउन ५ सय भूकम्प पीडितले १ अर्ब ऋण लिए

काठमाडौं । ०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प गएपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले घोषणा गरे- भूकम्प पीडितलाई घर बनाउन २ प्रतिशत व्याजमै ऋण पाउने व्यवस्था मिलाउँछु । जसअनुसार

महानगरका जनप्रतिनिधिको विवदका कारण रानीपोखरी मल्लकालीन शैली र स्वरुपमै बन्ने

काठमाडौं । विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका

नारायणगढ–मुग्लिन सडकमा राति यातायात बन्द गरिने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि

आठ वर्षदेखि अलपत्र परेको तमोर नदीको पुल फागुनभित्रै बन्ने

ताप्लेजुङ । सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने चिनीया कम्पनीसँग १५ अर्ब लगानीको सम्झौता

काठमाडौं । लगानी बोर्ड र चिनीया कम्पनी ह्वासिन सिमेन्ट नारायणीबीच परियोजना लगानी सम्झौता भएको छ । नेपालमा अत्याधुनिक प्रविधियुक्त सिमेन्ट कारखाना स्थापना गर्नको लागि बोर्ड र कम्पनीबीच सम्झौता भएको हो

जेसीबी हेभी इक्विपमेन्ट २० प्रतिशत डाउन पेमेन्टमा पाइने

काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको छ । यो योजना अनुसार ग्राहकले मात्र