पुरातात्विक सम्पदाको पुनःनिर्माण सुस्त, ३ बर्ष ८२ सम्पदा

काठमाडौं । गत २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका पुरात्विक महत्वको सम्पदाको पुनःनिर्माण कार्य सुस्त गतिमा भईरहेको छ । भूकम्पमा परी १ हजार ५ सय ९८ वटा सम्पदामा क्षति

पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड, जाम र धुलो धुवाँबाट मुक्ति पाइने

ललितपुर । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ

४ हजार रुख काटिसक्यो सेनाले, अब ट्रयाक बनाउन थाल्ने

निजगढ । नेपाली सेनाले मध्य तराईबाट राजधानी जोडने छोटो दुरीको काठमाण्डौं–निजगढ एक्सप्रेस हाइवे (फास्टट्रयाक) को निर्माण कार्य शुरु गर्ने तयारी थालेको छ । आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाकमा

सरकारसँगै छैन पुलको तथ्यांक, जानकारी नहुँदा मर्मतमा समस्या

काठमाडौँ । विभिन्न विदेशी कम्पनीले निर्माण गरेका नेपालका साना ठूला गरी एक हजार २०० भन्दा बढी पुलको तथ्यांक नै नरहेको पाइएको छ । पूर्व पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र अरनिको

कालीगण्डकीमा पक्की पुल निर्माण तिब्र

पाल्पा । कालीगण्डकीमा निर्माणाधीन पक्की पुल निर्माण अहिले धमाधम अगाडि बढिरहेको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढेपछि यस

कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन

रसुवा । जिल्लाअन्तर्गतका कार्यालयलाई रकम निकासा गर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको आज उद्घाटन गरिएको छ । महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक रामकुमार आचार्यले नवनिर्मित भवनको उद्घाटन गर्दै अब कर्मचारीले

चोरसाँघुमा सेतीनदीमाथि बनेको पक्की पुलको उद्घाटन

पोखरा । प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सेती नदीमाथि बनेको पक्की पुलको आज यहाँ उद्घाटन गरे । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदीमाथि सो

दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडियो

तेह्रथुम । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् । सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको

लिफ्ट प्रविधिले पुर्यायो म्याग्दी नदीको पानी डाँडोमा

म्याग्दी । बेनी नगरपालिका–२स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको छ । तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान

राष्ट्रिय गौरबका आयोजनाको प्रगति निरासाजनक, ४ आयोजना अन्तिम चरणमा

काठमाडौं । सरकारले विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवमा राखेका २१ वटा ठूला आयोजनामध्ये ४ वटाको मात्रै कार्यप्रगति राम्रो रहेको पाइएको छ । बाँकी आयोजनाको कार्यप्रगति कछुवाको गतिमा रहेको पाइएको छ