ब्रोडगेज रेलमार्ग विस्तारको कार्य तीव्र गतिमा, ७ अर्ब

वीरगञ्ज । छिमेकी मुलुक भारतको जयनगरदेखि धनुषा जिल्लाको जनकपुर–कुर्थासम्म ३२ किलोमिटर रेलमार्गको निर्माण कार्यअन्तर्गत लिक (पटरी) ओछ्याउने काम द्रूतगतिमा भइरहेको छ । जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको

कालीगण्डकी करिडोरको कुस्मा–मिर्मी खण्डको ट्रयाक असारभित्रै खोलिने

पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्र्याक खोल्ने कार्य सकिने भएको छ । करिडोरको मिर्मी–कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी

दोस्रो पुस्ताको राडारले नेपाली उड्डयन क्षेत्रलार्इ सुरक्षित बनाउने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा

लागत स्वीकृत गराएर पुनःनिर्माण अघि बढाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचा(पिडिआरएफ) भित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र

खोटाङ । छिमेकी जिल्ला उदयपुर जोड्ने सुनकोशी नदीस्थित वंशिलाघाटमा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेको छ । बराह पोखरी गाउँपालिका–५, पौवासेरा र छिमेकी जिल्ला उदयपुरको चौदण्डी जोड्ने झोलुङ्गे पुल ठेकेदारको ढिलासुस्तीका

‘चिनियाँ रेल वे’मा नयाँ चमत्कार, ९ घण्टामा नै बन्यो स्टेशन (भिडियोसहित)

काठमाडौं । चीनले ९ घन्टामै रेल वे स्टेशन बनाएर पूर्वाधार विकासको क्षेत्रमा चमत्कार गरेको छ । बेलायती मिडिया डेली मेलका अनुसार करिब १ हजार ५ सय कामदारले ९ घण्टा काम

बीर अस्पतालमा यस्तो बन्दैछ ८ तले सुबिधासम्पन्न सर्जिकल भवन

काठमाडौं । बीर अस्पतालले २ अर्ब ८५ करोडको लागतमा सुविधा सम्पन्न सर्जिकल भवन बनाउने भएको छ । बीर हस्पिटल कम्प्लेक्सको अवधारण अनुरुप सर्जिकल भवन निर्माण गर्न लागिएको नेशनल एकेडेमी अफ

निजगढ विमानस्थल निर्माणमा दुई मोडल प्रस्ताव

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ । सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन

स्याटलाईट सिटी: कित्ताकाट रोक्दा जग्गाधनी अन्योलमा, परामर्शदाता छनोट अर्को हप्ता

काठमाडौं । सरकारले उपत्यकामा बनाउन लागेको स्याटलाईट सिटीको लागि परामर्शदाता कम्पनी छनोट गर्ने भएको छ । स्याटलाइट शहर कसरी बनाउन सकिन्छ भन्ने अध्ययन गर्नका लागि परामर्शदाता छनोट गर्न लागिएको हो

नारायणगढ-मुग्लिन सडक: दिउँसो बन्द गरेर निर्माण थाल्ने, हेर्नुस् ५ फोटोमा अहिलेको हाल

चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ-मुग्लिन सडकखण्डको कामको प्रगति नभएपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा